२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा चाउचाउ खाएर भोकै सुतें: दुर्गेश थापा

२९ पुष २०७४, शनिबार ०९:२७

एक कार्यक्रमका लागि गुल्मी आएका कलाकार दुर्गेस थापाले आफु दुख पाएर नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताएका छन् । 

शनिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै दुर्गेसले भने –म एकदम दुख पाएर यस क्षेत्रमा लागेको मान्छे हुँ, रातीमा वास नपाउँदा काठमाण्डौको कान्तिपुर मल अगाडीको पेटीमा सुतेको थिएँ , पैसा नहुँदा चाउचाउ खाएको थिएँ ।

आफु भारतिय सेनामा भर्ति भएको, त्यहाँ त्यहाँ तालिम गर्दा र त्यस पछिका दिनमा नेपालीहरुलाई हेपेको आफुलाई मन नपरेकोले त्यो जागिर छाडेर स्वदेशमा आई ड्राईभिङ्ग सिकेको थिएँ । 

उनले अर्को एक प्रशंगमा थपेका छन् –नेपाली सांङ्गेतिक क्षेत्रमा पनि कसले के गर्छन भन्ने बुझेको छु भन्दै त्यहाँ भित्र पनि कलाकारहरु विच विभेद शोषण हुने गरेको संकेत गरेका छन् । 


लोक गित , पञ्चे वाजा एलवममा व्यस्ता कलाकार थापाले ति एलवम कम चलेको भन्दै रफ पप गीत वजारमा ल्याएको बताउँ छन् । 

उनका दाजु एवं वसन्त थापाका वारेमा उनले दाजुले चाहेको भए जे पनि गर्न सक्नु हुन्थ्यो तर त्यति बेला सहयोग नगरेको र ४० हजार तिरेर म्युजिक भिडियोमा खेलेको बताएका छन् ।

त्यस पछिका दिनमा भने दाजु वसन्त थापाले राम्रो सहयोग गरेको उनको भनाई छ । उनले आफु कलाकारिता क्षेत्रको भक्त भएको र दर्शक श्रोता आफ्नो भगवान भएको धारणा राखेका छन् । उनि गुल्मीको सिमलटारीको एक कार्यक्रममा आएका हुन् ।

लोक गित, पञ्चे वाजा एलवममा व्यस्ता कलाकार थापाले ति एलवम कम चलेको भन्दै रफ पप गीत वजारमा ल्याएको बताउँ छन् । उनका दाजु एवं वसन्त थापाका वारेमा उनले दाजुले चाहेको भए जे पनि गर्न सक्नु हुन्थ्यो तर त्यति बेला सहयोग नगरेको र ४० हजार तिरेर म्युजिक भिडियोमा खेलेको बताएका छन् । त्यस पछिका दिनमा भने दाजु वसन्त थापाले राम्रो सहयोग गरेको उनको भनाई छ । 

उनले आफु कलाकारिता क्षेत्रको भक्त भएको र दर्शक श्रोता आफ्नो भगवान भएको धारणा राखेका छन् । उनि गुल्मीको सिमलटारीको एक कार्यक्रममा आएका हुन् । प्रस्तुति: प्रेम सुनार, गुल्मी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…