२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाके दाह्रीलाई भद्रगोलकी रक्षाले यसरी बनाइन् मुर्गा (भिडियोसहित)

२०७४, १९ पुष बुधबार ०९:०६

श्रीकृष्ण लुईटेल (बोकेदाह्री) कमेडी गीतमा छुट्टै पहिचान बनाएका गायक हुन् । 

उनी आफैँ गीत लेख्छन्, संगीत भर्छन् र भिडियोमा पनि आफैँ देखिन्छन् । उनको स्वर, शब्द र संगीत रहेको गीत सुनको सिक्रिले चर्चा कमाईरहेको समयमा बाकेदाह्री अभिनित नयाँ गीत सार्वजनिक भएको छ । उनकै शब्द रहेको दुर्गाले मुर्गा बनाई बोलको गीतमा सिमान्त सन्तोषको स्वर छ ।

भिडियोमा भद्रगोलकी रक्षा दुर्गाको रुपमा देखिएकी छिन्, जसले बोके दाह्रीलाई फसाएर अर्कैसँग विवाह गर्छिन् । कतिपय युवतिले आफ्नो स्वार्थपूतिका लागि केटालाई फसाएर आफ्नो बाटो लाग्ने गरेको यर्थाथलाई व्यंग्य गर्दै यो गीत बनेको हो ।

 युवराज वाईवाको निर्देशनमा बनेको गीतको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा श्रीकृष्ण, सिमान्त सन्तोष, रक्षासँगै डि गोर्खाली बोईज पनि देखिएका छन् । 

हेर्नुहोस् भिडियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट