२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

न्युजिल्यान्ड सेमिफाइनल नजिक, कसरी सम्भावना कमजोर भयो पाकिस्तान र अफगानिस्तानको ?

२०८०, २४ कार्तिक शुक्रबार ०५:२५

कार्तिक २४, काठमाडौं | न्युजिल्यान्ड जारी एकदिवशीय विश्वकपको सेमिफाइनल नजिक पुगेको छ।

बिहीबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गर्‍यो। ९ खेलबाट १० अंक भएको न्यूजिल्यान्ड तालिकाको चौथो स्थानमा छ।


८ खेलबाट समान ८ अंक भएका अफगानिस्तान र पाकिस्तानभन्दा न्यूजिल्यान्डको नेट रनरेट निकै राम्रो छ। अफगानिस्तान र पाकिस्तानले आफ्नो अन्तिम खेल जितेपनि न्यूजिल्यान्डलाई पछाडि पार्न निकै गाह्रो छ।

न्यूजिल्यान्डलाई पछाडि पार्न अफगानिस्तानले दक्षिण अफ्रिकालाई ४ सय ३८ रन र पाकिस्तानले इङ्ल्यान्डलाई २ सय ८७ रनले हराउनुपर्ने छ।

श्रीलंकालाई एक सय ६० बल बाँकी रहँदै खेल जितेर न्युजिल्यान्डले नेटरनरेट बलियो बनाएको हो। भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।

न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको अवस्थामा भारतसँग खेल्ने छ। अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता