१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रभु शाहका नेता कार्यकर्ताले घेरे भन्सार विभाग, केही घाइते, दजनौं पक्राउ

३१ बैशाख २०८१, सोमबार ११:५७

बैशाख ३१, काठमाडौँ । प्रभु शाह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकताले पुनः भन्सार विभाग घेरेका छन् । उक्त पार्टीनिकट आम सम्पर्क मञ्चको आयोजनामा विभिन्न माग गर्दै सोमबार त्रिपुरेश्वरस्थित विभागमा घेराउ र धर्ना दिइएको हो । 


विभाग घेराउ र धर्नाका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भयो । झडपमा परी सो पार्टीका केन्द्रीय सदस्य चन्दादेवी साह र चन्द्रिका साह गम्भीर घाइते भएका छन् । त्यस्तै, दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

आजपाले विगत लामो समयदेखि भन्सारमा भएको लुटकारी प्रावधान खारेजी हुनुपर्ने भन्दै आन्दोलन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट