खेलकुद |


न्यूजिल्याण्डविरुद्ध पाकिस्तानका फाखर जमानको शतक

Posted on November 04, 2023 | views : 556 |

कात्तिक १८, काठमाडौं | भारतमा जारी एकदिवसीय विश्वकपक्रिकेटमा न्यूजिल्याण्डविरुद्ध  पाकिस्तानका फाखर जमानले बिस्फोटक ब्याटिङ गर्दै शतक पूरा गरेका छन् । पाकिस्तानका फाखर जमानले ६३ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै शतक बनाए । अर्का ओपनर अब्दुल्लाह साफिक सुरुमै आउट भएपछि जमानले कप्तान बाबर अजामसँग

Read More

रचिनको शतकमा न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४०२ रनको विशाल लक्ष्य

Posted on November 04, 2023 | views : 414 |

कार्तिक १८, काठमाडौँ | भारतमा जारी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सङ्घर्षरत न्युजिल्याण्डले पाकिस्तानलाई ४ सय २ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४ सय १ रन बनाएको हो । एकदिवसीय विश्वकपमा न्युजिल्या

Read More

दोस्रो पटक टी-२० विश्वकपमा नेपाल: विश्वकपको ढाँचा २०१४ को भन्दा अहिले धेरै फरक

Posted on November 03, 2023 | views : 799 |

कार्तिक १७, काठमाडौं | नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको छ । आज भएको विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपको टिकट काट्न सफल भएको हो । नेपालले यसअघि बंगलादेशमा सन् २०१४ भएको टी-२० विश्वकप खेल्दै इतिहास रचेको थियो । उक्त विश्व

Read More

नेपाललाई बधाई दिँदै मोहम्मद रिजवानले लेखे- विश्वकपमा भेटौंला

Posted on November 03, 2023 | views : 2257 |

कार्तिक १७, काठमाडौं | नेपालले टी-२० विश्वकपमा स्थान बनाएपछि देशभित्र खुशीयालीको माहोल छ । सामाजिक सञ्जालमा सबैले नेपाली क्रिकेट टीमलाई बधाई दिइरहेका छन् । देशभित्र उत्सवको माहोलभित्र एक चर्चित विदेशी क्रिकेटरले पनि नेपाल विश्वकपमा छनोट भएकोमा खुशी व्यक्त गरेका छन् । उनी हुन् पाकिस्तानका विकेटकिपर ब

Read More

नेपाललाई विश्वकपमा पुर्‍याएपछि कप्तान रोहित भन्छन्- भाग्यमानी महसुस भएको छ

Posted on November 03, 2023 | views : 564 |

कार्तिक १७, काठमाडौं | आगामी वर्ष आयोजना हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले आफू भाग्यमानी र गर्व लागेको बताएका छन् । सन् २०१४ को विश्वकप नेपालले खेल्दा हेरेर हुर्किएको पुस्ताकै बलमा नेपाली टोलीले विश्वकपमा स्थान बनाएको छ । एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यू

Read More

यूएईलाई हराउदै नेपाल टी-२० विश्वकपमा

Posted on November 03, 2023 | views : 459 |

कार्तिक १७, काठमाडौं | आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो । नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटम

Read More

युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टि-२० विश्वकपमा, फाइनलमा ओमानसँग खेल्ने

Posted on November 03, 2023 | views : 2923 |

कात्तिक १८, काठमाडौँ । टि-२० विश्वकपको छनौट खेलमा युएईलाई पराजित गर्दै नेपाल १० बर्षपछि टि-२० विश्वकपमा प्रवेश गरेको छ । साथै जारी खेलको फाइनलमा समेत प्रवेश गरेको छ । फाइनलमा आइतबार नेपालले ओमानसँग खेल्नेछ ।  शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हर

Read More

विश्वकप छनोट खेलमा आशिफ शेखले पुरा गरे अर्धसतक, विश्वकप नजिक नेपाल

Posted on November 03, 2023 | views : 528 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालका आसिफ शेखले अर्धसतक पूरा गरेका छन्। नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९३ रन जोडेको छ। आसिफले ३९ बलमा अर्धसतक पुरा गरेका हुन्। प्रारम्भिक ब्याट्सम्यान आसिफले पहिलो विकेटका

Read More

बहराइनमाथि १० विकेटका सहज जितसँगै ओमान टी-२० विश्वकपमा

Posted on November 03, 2023 | views : 509 |

कार्तिक १७, काठमाडौं | ओमानले आगामी वर्ष हुने टी-२० विश्वकपमा स्थान बनाएको छ । काठमाडौंमा जारी विश्वकप क्वालिफायरको सेमिफाइनलमा बहराइनमाथि १० विकेटका सहज जितसँगै ओमानले अमेरिका र वेस्ट इन्डिजको टिकट काटेको हो । बहराइनले पहिले ब्याटिङ गर्दै ओमानलाई १०७ रनको सामान्य लक्ष्य दिएको थियो । ओमानले विनाविक

Read More

नेपालले गुमायो दोस्रो विकेट, गुल्सन झा आउट

Posted on November 03, 2023 | views : 426 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले ६७ रन जोड्दा दोस्रो विकेट गुमाएको हो । दोस्रो विकेटको रुपमा बासिल हमिदको बलमा गुल्सन झा २२ रन बनाएर आउट भएका हुन् । यसअघि युएईका नीलंश केसवान

Read More

बहराइनले ओमानलाई दियो १०७ रनको लक्ष्य

Posted on November 03, 2023 | views : 331 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा  बहराइनले ओमानलाई १०७ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। यो खेलवाट विजेता विश्वकप खेल्न छनोट हुनेछ। बहराइनलाई रोक्न एक्यु लियसले ४ विकेट लिए। बहराइन

Read More

नेपालले २६ रनमा गुमायो पहिलो विकेट, भुर्तेल आउट

Posted on November 03, 2023 | views : 353 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले २६ रन जोड्दा पहिलो विकेट गुमाएको हो । कुशल भुर्तेल ११ रन बनाएर आउट भए ।

Read More

नेपाललाई विश्वकपमा जानको लागि १३५ रनको लक्ष्य

Posted on November 03, 2023 | views : 725 |

कात्तिक १८, काठमाडौँ । युएईले नेपाललाई टि-२० विश्वकपमा जानको लागि १३५ रन बनाउने लक्ष्य प्रस्तुत गरेको छ । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध खेलेको सेमिफाइनल खेलमा जितका लागि १३५ रनको लक्ष्य पाएको हो । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभर

Read More

१८ औं ओभरमा यूएईले ६ विकेट गुमाएर बनायो एक सय १८ रन

Posted on November 03, 2023 | views : 292 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले ६ विकेट गुमेर बनायो एक सय १८ रन बनाएको छ ।  नेपालका सन्दीप लामिछानेले २, कप्तान रोहित पौडेल , कुशल मल्ल र सोमपाल कामीले पनि एक-एक विकेट लिएका छन् ।

Read More

यूएईलाई हराए गायक हेमन्त शर्माले नेपाली टीमलाई ५० हजार पुरस्कार दिने

Posted on November 03, 2023 | views : 157 |

 कार्तिक १७, काठमाडौं | आईसीसी टी–२० विश्वकपको एसिया छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले यूएईलाई हराए गायक हेमन्त शर्माले ५० हजार पुरस्कार दिने घोषणा गरेका छन्।  गायक शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुराको घोषणा गरेका हुन्। नेपाली क्रिकेट टोलीको हौसलाका लागि आफूले ५० हजार पुरस्कार

Read More

कुशल मल्लले लिए यूएईको चौथो विकेट

Posted on November 03, 2023 | views : 312 |

 कार्तिक १७, काठमाडौं | टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो चौथो विकेट गुमाएको छ । यूएईको चौथो विकेट कुशल मल्लले

Read More

सन्दीपले लिए आसिफ खानको विकेट

Posted on November 03, 2023 | views : 357 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले तेस्रो विकेट गुमाएको छ । सन्दीप लामिछानेले तेस्रो विकेटका रूपमा विस्फोटक ब्याट्सम्यान आसिफ खानलाई आउट गरे । यूएईले १० ओभरमा ३ विकेट गुमाएर ६२ रन जोडेको छ । १० औँ ओभरको अन्तिम बलमा

Read More

यूएईको दोस्रो विकेट गुम्यो, विष्फोटक मोहम्मद वसिम आउट

Posted on November 03, 2023 | views : 287 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले दोस्रो विकेट गुमाएको छ। यूएईले चौथो ओभरमा दुवै विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा कप्तान मोहम्मद वासिम २६ रन जोडेर आउट भए । उनलाई सोमपालले आउट गरे । चौथो ओभरको पहिलो बलमा सोमप

Read More

२९ रनमा यूएईले गुमायो पहिलो विकेट, सोमपालको शानदार रन आउट

Posted on November 03, 2023 | views : 370 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध यूएईले पहिलो विकेट गुमाएको छ। यूएईले २९ रन जोड्दा पहिलो विकेट गुमाएको हो। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले खालिद शाहलाई रन आउट गरे। आफैले गरेको बलिङमा सोमपालले रन आउट गरेका हुन्।  

Read More

यूएईले टस जित्यो, नेपालले बलिङ गर्दै

Posted on November 03, 2023 | views : 267 |

कार्तिक १७, काठमाडौं | टी- २० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । टस जितेर यूएईले पहिले ब्याटिङ राेजेकाे  छ । खेल केहीबेरमा  मुलपानी किक्रेट मैदानमा हुँदैछ । नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्न लागेकाे हाे। यो खेलमा जित हात पार्ने

Read More

यूएईविरुद्ध दीपेन्द्र प्लेइङ ११ मा

Posted on November 03, 2023 | views : 309 |

कार्तिक १७, काठमाडौं | टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्केका छन् । उनले चोटका कारण समूहचरणका सबै खेल गुमाएका थिए । मध्येक्रमका ब्याट्सम्यान सन्दीप जोराको स्थानमा दीपेन्द्रलाई समावेश गरिएको हो । हिजोको म्याचमा उत्कृष्ट प्रदर्शन गरेका विवेक यादव आज पनि

Read More

टि-२० छनोट: आज नेपाल र यूएईबिच सेमिफाइनल खेल हुँदै

Posted on November 03, 2023 | views : 763 |

कार्तिक १७, काठमाडौँ | आईसीसी टि-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचमा खेल हुँदैछ । आज विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । मूलपानीस्थित  क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन् ।  खेल बिहान ११

Read More

हारमा पनि अर्ना र डिसहोमबाट खेलाडीलाई क्रमश सात लाख ८१ हजार र डेढ लाख पुरस्कार, कसलाई कति?

Posted on November 02, 2023 | views : 700 |

कार्तिक १६, काठमाडौँ | टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भए पनि खेलाडीहरुले अर्ना  क्रमश सात लाख ८१ हजार र डेढ लाख पुरस्कार जितेका छन् । अर्नाको पुरस्कार न्युनतम १० हजारदेखि अधिकतम एक लाख ३९ हजारसम्म गरि सबै खेलाडीले पाउँदा डिसहोमको पुरस्कार भने तीन व

Read More

भोलि हुने यूएईविरुद्धको सेमिफाइनल खेल्लान् दिपेन्द्रले?

Posted on November 02, 2023 | views : 897 |

कार्तिक १६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाईँले चोटग्रस्त खेलाडी दिपेन्द्र सिंह ऐरीका बारेमा आफूहरु छलफलमै रहेको बताएका छन् । टी–२० विश्वकप छनोटको पहिलो खेल सिंगापुरविरुद्ध टस भइसकेपछि अभ्यास गर्ने क्रममा दिपेन्द्र घाइते भएका थिए । गोलीगाँठोमा चोट लागेको चौथो द

Read More