४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हारमा पनि अर्ना र डिसहोमबाट खेलाडीलाई क्रमश सात लाख ८१ हजार र डेढ लाख पुरस्कार, कसलाई कति?

१६ कार्तिक २०८०, बिहीबार ०९:५७

कार्तिक १६, काठमाडौँ | टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भए पनि खेलाडीहरुले अर्ना  क्रमश सात लाख ८१ हजार र डेढ लाख पुरस्कार जितेका छन् ।

अर्नाको पुरस्कार न्युनतम १० हजारदेखि अधिकतम एक लाख ३९ हजारसम्म गरि सबै खेलाडीले पाउँदा डिसहोमको पुरस्कार भने तीन विकेट लिएका करन केसीले एक लाख तथा ३५ रन भन्दा बढी बनाएका विवेक कुमार यादवले ५० हजार जितेका हुन् । आजको खेलमा अर्नाको पुरस्कार सबभन्दा कम पाउनेमा कुशल मल्ल परे भने सबैभन्दा धेरै पुरस्कार पाउनेमा विवेक यादव रहे ।


अर्नाको पुरस्कार सोमपाल कामीले एक लाख २८ हजार, करन केसीले एक लाख २६ हजार, कुशल भुर्तेलले ९६ हजार र सन्दीप लामिछानेले ८९ हजार रुपैयाँ जिते । आसिफ सेखले ६५ हजार, गुल्सन झाले ३८ हजार तथा अविनाश बोहोराले ३१ हजार रुपैयाँ जिते । सन्दीप जोराले ३२ हजार तथा कप्तान रोहित पौडेलले २७ हजार नगद जिते ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता