१८ औं ओभरमा यूएईले ६ विकेट गुमाएर बनायो एक सय १८ रन

Posted on: 03 Nov, 2023

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले ६ विकेट गुमेर बनायो एक सय १८ रन बनाएको छ । 

नेपालका सन्दीप लामिछानेले २, कप्तान रोहित पौडेल , कुशल मल्ल र सोमपाल कामीले पनि एक-एक विकेट लिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!