समाज | अछाम - ACM


अछामका स्थानीय निकायमा कामकाज ठप्प, सेवाग्राही मर्कामा

Posted on February 14, 2017 | views : 2930 | अछाम - ACM

कमल रावल | फागुन ३, अछाम | अछाम जिल्लामा स्थानिय निकायको कामकाज विगत ३ दिन देखि कर्मचारीले ठप्प पारेका छन् । विभिन्न माग राख्दै स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण कामकाज ठप्प भएको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यालयको कामकाज ठप्प पा

Read More

शिक्षक रावलको भब्यताका साथ बिदाई

Posted on February 10, 2017 | views : 2514 | अछाम - ACM

कमल रावल, माघ २८, अछाम । विगत एक बर्ष देखि गँगा माध्यामिक विद्यालय जनालिवण्डालीमा कार्यरत शिक्षक छत्रविक्रम रावलको एक कार्यक्रमका बिच बिदाई गरिएको छ । निमावि तहमा कार्यरत शिक्षक रावल पश्चिमाञ्चलबाट माध्यामिक तहमा शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भई तनहु जिल्लाको सहिद गँगा मावि काहुशिवपुरमा जाने भए

Read More

बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा डाः ढुंगाना नियूक्त

Posted on February 09, 2017 | views : 5856 | अछाम - ACM

माघ २७, अछाम । न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा डाक्टर सन्तोष कुमार ढुंगाना नियूक्त हुनु भएको छ । २ बर्ष देखी उपमेडिकल निर्देशकको पदमा रही काम गर्दै आउनु भएका ढुंगानालाई संस्थाले हालै मात्र  मेडिकल निर्देशकमा चयन गरेको हो । निवर्तमान मेडिकल निर्देशक डाक्टर बि

Read More

क्रियाशिल नरहेका र गैर पत्रकारलाई सदस्यता वितरण गरेको भन्दै प्रेस चौतारी अछामको आन्दोलन जारी

Posted on February 09, 2017 | views : 1133 | अछाम - ACM

कमल रावल, माघ २७, अछाम । सदस्यता सुद्धिकरणको माग गर्दै आन्दोलन गरीरहेको प्रेस चौतारी अछामको आन्दोलन जारी रहेको छ । पत्रकार महासंघ अछामले सदस्यता नविकरण तथा नयाँ सदस्यता सिफारिसमा गैरपत्रकारलाई नविकरण तथा नयाँ सदस्यता सिफारिस गरेको भन्दै प्रेस चौतारी अछामले त्यसो कार्य तत्काल रोकी छानविन गर्न माग गरी

Read More

अछामका स्थानीय निकायका कर्मचारी कालोपट्टी बाँधेर बिरोधमा

Posted on February 08, 2017 | views : 1317 | अछाम - ACM

कमल रावल | माघ २६, अछाम | अछाम जिल्लामा रहेको स्थानीय निकायका कर्मचारी कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् ।  स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेका छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्ने लगायत पाँच सुत्रीय माग तथा ११ बुँदे माग अघि सार्दै कर्मचारी विरोधमा उत्रिएको

Read More

प्रहरी कार्यालयको अगुवाईमा बस तथा जीपमा जनचेतना मूलक सन्देश प्रशारण सुरु

Posted on January 23, 2017 | views : 1459 | अछाम - ACM

टेक बहादुर थापा/माघ १०, मंगलसेन । विदेशमा जाँदा आउँदा तथा बसमा यात्रा गर्दा यात्रुले भोग्नुपर्ने समस्यालाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालयको अगुवाईमा बस तथा जीपमा जनचेतनामूलक सन्देश प्रशारण गर्न थालिएको छ ।  सुरक्षित यात्रा, विदेश जाँदा ध्यान दिनुपर्ने कुराहरु, फर्किदा ध्यान दिनुपर्ने कुर

Read More

पोषण खाद्य सुरक्षा रणनिति तयारीका लागी सरोकारवाला सँगको सुझाव संकलन

Posted on January 23, 2017 | views : 1427 | अछाम - ACM

कमल रावल/माघ १०, मंगलसेन । पोषण खाद्य सुरक्षा रणनिति तयारीका लागी सरोकारवाला सँगको सुझाव संकलन गोष्ठि सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ ।  जिल्ला कृषि बिकास कार्यालय अछामको समन्वयमा यस अघि अछामका विभिन्न गाबिसको अध्ययन अनुसार पराक्टीकल एक्सनले तयार पारेको सांराश रणनितिमा सरोकारवालाले सुझाब दिएक

Read More

साँफेबगर नगरपालीकामा ३१ जना बेपत्ता रहेको तथ्याक सार्वजनिक

Posted on January 21, 2017 | views : 1388 | अछाम - ACM

कमल रावल/माघ ८, मंगलसेन । अछाम जिल्ला स्थित सरोकारवाला तथा राजनितिज्ञले सुरक्षित आप्रवासन तथा मानव बेच बिखन रोकथामका लागि आफनो तर्फबाट कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका छन ।  वैदेशिक रोजगारमा जाँदा अछामिले भोग्नु परेको समस्यालाई समाधानका लागि आफनो तर्फबाट कुनै कसरी बाँकी नराख्ने प्रतिबद्

Read More

घाँटीमा अड्केको सिक्का निकालेर अस्पतालले बचायो २ बालकको ज्यान

Posted on January 20, 2017 | views : 4129 | अछाम - ACM

पूर्ण बहादुर खड्का/माघ ७, अछाम । अछाम जिल्लाको पायल गाविस वडा नं. २ का ईन्द्र बिककी ५ बर्षिया छोरी निकिता बिकको घाँटीमा अड्केको सिक्का निकालिएको छ ।  बिहिबार दिउसो १ बजे बिकले घाँटीमा सिक्का अड्काएपछि उसलाई बयालपाटा अस्पताल ल्याईएको थियो । आफन्तका अनुसार घरमा पाहुना आएका पाहुनाले निकिताको हातम

Read More

अछाममा माटाका घरबाट बिरामीको उपचार सुरु

Posted on January 20, 2017 | views : 3215 | अछाम - ACM

पूर्णबहादुर खड्का/माघ ७, अछाम । बयालपाटा अस्पतालले शुक्रबारबाट माटाको घरबाट आफ्ना स्वास्थ्य सेवा सुरु गरेको छ ।  अस्पताल परिसरमा नयाँ अन्तरंग विभागको निर्माण कार्य सम्पन्न भएपछि सो भवनबाट सेवा सुरु गरिएको हो । अब देखी भर्ना भएका बिरामीलाई नयाँ भवनमा राखिने अस्पतालका निमित्त मेडिकल निर्देशक डाक्

Read More

अछाममा भिरबाट खसेर एक जनाको ज्यान गयो

Posted on January 17, 2017 | views : 1381 | अछाम - ACM

कमल रावल/माघ ४, अछाम ।अछामको भटकाटिया गाबिसमा भिरबाट खसेर एक जनाको ज्यान गएको छ ।  गाबिसको वडा नम्बर ८ निवासि ६८ बर्षिय रोजे बुढाको घर नजिकैको भैरि सामुदायिक वनमा हिजो खसेर ज्यान गएको बताईएको छ ।  भैरि सामुदायिक वनका हेरला रहेका बुढा हिजो १२ बजे वन हेर्न गएका र खोज्दै जादा आज बिहान ८ बजे म

Read More

वालवालिकालाई शिक्षा दिन अभिभावक अग्रसर हुनुपर्छ: अध्यक्ष रावल

Posted on January 16, 2017 | views : 1692 | अछाम - ACM

कमल रावल/माघ ३, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षा बिना मानवको जिवन नै अधुरो हुने भएकाले प्रत्येक वालवालिकालाई शिक्षाको उज्यालो घाम तिर अग्रसर गराउन अभिभावक अग्रसर हुनु पर्ने बताउनु भयो ।  शैक्षिक गुणस्तर खस्कनुमा जहिले पनि अभिभावकले शिक्षकल

Read More

जिप्रका अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता

Posted on January 15, 2017 | views : 1961 | अछाम - ACM

कमल रावल | माघ २, अछाम | जिल्ला प्रहरी कार्यालय अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता भएका छन । २०७३ साउन १ गते देखि माघ गते सम्म २७ वटा दर्ता भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।  ६ महिनाको अवधिमा गर्ने पत्रकार सम्मेलन अनुसार आज जिल्ला प्रहरी कार्यालय अछामले पत्रकार सम्मेलन मार

Read More

राष्ट्रिय योग दिवस अछाममा पनि मनाईयो

Posted on January 15, 2017 | views : 1534 | अछाम - ACM

कमल रावल/माघ २, अछाम । राष्ट्रिय योग दिवस अछाममा पनि मनाईएको छ ।  पंतञ्जली योग समितीका सेती अञ्चल युवा प्रभारी तथा अछामका कार्यबाहक अध्यक्ष योग यात्री योग गुरु बिष्णु बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याय, पंगेनीको प्रमुख आतिथ्यमा भएको हो । 

Read More

मकर संक्रान्तीमा अछामको बैजनाथ धाममा सांस्कृतिक महोत्सव

Posted on January 15, 2017 | views : 3101 | अछाम - ACM

कमल रावल/माघ २, मंगलसेन । मकर संक्रान्तीको अवसरमा अछामको बैजनाथ धाममा सांस्कृतिक महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।  समितीका अध्यक्ष भरत कुमालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेर बहादुर कुवर प्रमुख अतिथी रहनु भएको थियो । प्रमख अतिथी कुवरले नेपालीका चाड

Read More

सीप भएका मान्छेसँग सबै डराँउछन: प्रमुख जिल्ला अधिकारी

Posted on January 13, 2017 | views : 1665 | अछाम - ACM

होम साउद/पुस २९, अछाम । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सिनाले जो संग सीप छ त्यो संग सबै डराँउने गरेको बताएका छन ।  घरेलु तथा साना उद्योग विकास समिती अछाम र वाक नेपालको पहल कार्यक्रम मार्फत सञ्चालित सिलाई कटाई सम्वन्धिको ४५ दिने पुर्नताजकीय तालिमको समापन समारोहमा बोल्दै तिमिल्

Read More

असल व्यक्तित्व निर्माण गर्न स्काउटले ठुलो योगदान गरेको छ: दाहाल

Posted on January 13, 2017 | views : 1462 | अछाम - ACM

कमल रावल/पुस २९, अछाम । नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले अशल व्यक्तित्व निर्माण गर्न स्काउटले ठुलो योगदान गरेको बताउनु भएको छ ।  बालवालिकाले शिक्षा हासिल गर्दा ५ वटा मुख्य आयामलाई लिएर स्काउट अघि बढेकाले अशल ब्यक्तित्व निर्माण गर्न स्काउटको ठुलो योगदान रहेको बताउनु भयो । नवनिर्मित जिल

Read More

कालिका मावि जुपुको ४७औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

Posted on January 13, 2017 | views : 1247 | अछाम - ACM

कमल रावल/पुस २९, मंगलसेन । कालिका मावि जुपु वलडाँडाको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समिती अध्यक्ष डबल सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ति बालाराम रेग्मी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाली का

Read More

अछाम शैक्षिक तथा धार्मिक महोत्सव सफल पार्न विभिन्न उपसमिती गठन

Posted on January 13, 2017 | views : 1979 | अछाम - ACM

कमल रावल | पुस २९, मंगलसेन | अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ लाई सफल पार्नका लागि विभिन्न उपसमिती गठन गरिएको छ । बिहिवार बसेको मुल आयोजक समितीको वैठकले विभिन्न २४ वटा उपसमिति गठन गरेको हो ।  जसमा प्रचार प्रसार, अथिती सत्कार, मंच व्यवस्थापन, पुर्व विद्यार्थी समन्वय, भोजन, स्वयमसेवक परिचालन

Read More

चौखुट्टेमा संञ्चालन हुने धार्मिक महा-महोत्सवको सचिवालय कार्यालयको उद्घाटन

Posted on January 12, 2017 | views : 1274 | अछाम - ACM

कमल रावल | पुस २८, मंगलसेन | अछामको चौखुट्टेमा संञ्चालन हुने सिद्धबाबा चौखुट्टे धार्मिक महामहोत्सव २०७३ को सचिवालय कार्यालयको उदघाटन गरिएको छ ।  यहि फागनु १६ गते देखि २३ गते सम्म सिद्धबाबा रँगशालामा आयोजना हुने महामहोत्सवलाई भब्य रुपमा सफल पार्नका लागि प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्

Read More

सुदूरपश्चिममा अझै लोडसेडिङ घटेन

Posted on January 10, 2017 | views : 3887 | अछाम - ACM

दिनेश ठकुल्ला । पुस २६, धनगढी | सरकारले देशका ठूला शहरमा लोडसेडिङ अन्त्य गर्न लोडसेडिङ घटाउने अभियान संचालन गरिरहेका बेला  सुदूरपश्चिममा भने लोडसेडिङ अन्त्यका लागि कुनै पहल हुन सकेको छैन ।  उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले अहिले काठमाण्डौं उपत्यका लगायत देशभर नै लोडसेडिङ अन्त्य

Read More

कुसंस्कार अन्त्यका लागि अछाममा ३ सय १४ जनाको हस्ताक्षर

Posted on January 10, 2017 | views : 1290 | अछाम - ACM

विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लामा विद्यमान रहेका कुसंस्कार अन्त्यका लागी सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर संकलनमा हाल सम्म ३ सय १४ जनाको हस्ताक्षर संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय अछामले पुष १४ गते देखि सञ्चालन गरेको हस्ताक्षर अभियानलाई तिव्रताका साथ अगाडी बढाईएको छ ।  कार्याल

Read More

सुतारमा पहिरोको उच्च जोखिमा परेका ३३ घरपरिवारलाई सहयोग गरिने

Posted on January 10, 2017 | views : 1207 | अछाम - ACM

कमल रावल | पुस २६, मंगलसेन | जिल्ला दैवि प्रकोप उद्धार समिती अछामको बैठक जिल्ला प्रशासन कार्यालय अछाममा सम्पन्न भएको छ ।  जिल्ला दैवि प्रकोप उद्धार समिती अछामका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको अध्यक्षतामा बसेको बैठकले यस जिल्लाको सुतार गाविस वडा नम्बर २ मा हालै

Read More

सुदूरपश्चिममा भुवा पर्व सुरु

Posted on December 30, 2016 | views : 2339 | अछाम - ACM

पुस १५, कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ ।  पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ ।  पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको

Read More

जिप्रका अछाममा छाउपडी लगाएतका कुसंस्कार विरुद्ध सामुहिक प्रतिबद्धता अभियानको थालनी

Posted on December 29, 2016 | views : 2210 | अछाम - ACM

कमल रावल | पुस १४, अछाम | जिल्ला प्रशासन कार्यालय अछाममा छाउपडी लगाएतका कुसंस्कार विरुद्ध सामुहिक प्रतिबद्धता अभियानको थालनी गरिएको छ । समाजमा रहेको छाउपडी कुप्रथा, वालविवाह, बहुविवाह लगाएतका कुसंस्कार र कुप्रथाका विरुद्ध अभियान स्वरुप जिल्ला प्रशासन कार्यालयमा सामुहिक प्रतिबद्धता अभियानको थालनी गरि

Read More

नमुना बन्दै बयालपाटा अस्पताल, सर्जरी सेवा निशुल्क दिने

Posted on December 28, 2016 | views : 5147 | अछाम - ACM

हालसम्म ३ लाख ७५ हजार भन्दा बढी बिरामीहरुको निशुल्क उपचार   पूर्णबहादुर खड्का/पुस १३, अछाम । बिगत ९ बर्ष देखी अछाम जिल्लामा निरन्तर सेवा दिईरहेको न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा सामुदायिक अस्पतालले हाल सर्जरी सेवा सहित आफ्ना सम्पूर्ण सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । 

Read More

अछामका ३ प्रमुख दलहरु गाँउ गाँउमा

Posted on December 27, 2016 | views : 1398 | अछाम - ACM

कमल रावल, पुस १२, अछाम । अछाम स्थित प्रमुख ३ राजनीतिक दलहरु गाँउ केन्द्रित भएका छन । नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले पार्टी प्रशिक्षण, कार्यकर्ता भेटघाट तथा संगठन निर्माण लगायतका अभियान लिएर गाँउ गाँउमा कार्यक्रम सञ्चालन गरेका हुन । नेकपा एमाले जिल्ला कमिटी अछामले २ महिना अगि कार्तिक २४ ग

Read More

अछाममा दुई बालबालिकाको पोखरीमा डुबेर ज्यान गयो

Posted on December 27, 2016 | views : 1690 | अछाम - ACM

कमल रावल, पुस १२, अछाम । अछामको सुतार गाविस वडा नम्बर १ किम्तोलोमा २ जना बालबालिकाको पोखरीमा डुबेर ज्यान गएको छ । नन्दे भण्डारीका ६ बर्षीय छोरी जानकी भण्डारी र ३ बषीय छोरा पुष्प भण्डारी घरनजिकैको पोखरीमा डुबेर मरेका हुन् । आमा बुवा खेतमा गएर घरमा कोही नभएको बेला भाईलाई खेलाउने क्रममा दुवै पोखरीमा खस

Read More