कमल रावल/माघ २, अछाम । राष्ट्रिय योग दिवस अछाममा पनि मनाईएको छ । 

पंतञ्जली योग समितीका सेती अञ्चल युवा प्रभारी तथा अछामका कार्यबाहक अध्यक्ष य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/माघ २, अछाम । राष्ट्रिय योग दिवस अछाममा पनि मनाईएको छ । 

पंतञ्जली योग समितीका सेती अञ्चल युवा प्रभारी तथा अछामका कार्यबाहक अध्यक्ष य"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राष्ट्रिय योग दिवस अछाममा पनि मनाईयो

२०७३, २ माघ आईतवार ०२:२६


कमल रावल/माघ २, अछाम । राष्ट्रिय योग दिवस अछाममा पनि मनाईएको छ । 

पंतञ्जली योग समितीका सेती अञ्चल युवा प्रभारी तथा अछामका कार्यबाहक अध्यक्ष योग यात्री योग गुरु बिष्णु बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याय, पंगेनीको प्रमुख आतिथ्यमा भएको हो । 

कार्यक्रममा बोल्दै न्यायधिश पंगेनिले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्साको बिषयमा जान्न र बुझन सके स्वास्थ्यमा फाईदा हुने बताउनु भयो । नियमित योग तथा आयुर्वेद औषधिको प्रयोगले मानिस जहिले पनि स्वस्थ्य हुने भएकाले यसमा सबै ध्यान जानु पर्नेमा उहाँको जोड रहेको थियो । 

कार्यक्रमका बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाले योगलाई अछाम जिल्ला भरि फैलाउन सबै एक जुट हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा अछामका प्रहरी प्रमुख निरञ्जन दत्त भट्ट, आयुर्वेद कार्यालयका प्रमुख उमेश कुमार शाह, एमाले जिल्ला कमिटी सदस्य नमराज न्यौपाने, क्रान्तिकारी माओबादिका काशीराम जैसि, अन्तरपार्टी महिला संजालका अध्यक्ष सरस्वती रावल, पत्रकार महासंघका सचिव शिवराज ढुंगाना,  जिबिस अछामका सामाजिक बिकास अधिकृत खडक बिष्ट, महिला बिकास अधिकृत भगवती अर्याल लगाएत जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिको सहभागीता रहेको थियो । 

कार्यक्रमका अध्यक्ष पंतजली योग समितिका सेती अञ्चल युवा प्रभारी तथा अछामका कार्यबाहक अध्यक्ष योग यात्री योग गुरु बिष्णु बहादुर खड्काले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्साको बिषयमा प्रशिक्षण तथा प्रवचन दिनु भएको छ । 

साथै प्रज्वलिका र ऋषि मुनिको फोटोमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको सञ्चालन युवा प्रभारि जय बहादुर बोगटीले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी