कमल रावल/पुस २९, मंगलसेन । कालिका मावि जुपु वलडाँडाको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समिती अध्यक्ष डबल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/पुस २९, मंगलसेन । कालिका मावि जुपु वलडाँडाको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समिती अध्यक्ष डबल"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कालिका मावि जुपुको ४७औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

२०७३, २९ पुष शुक्रबार ०२:२७

कमल रावल/पुस २९, मंगलसेन । कालिका मावि जुपु वलडाँडाको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समिती अध्यक्ष डबल सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ति बालाराम रेग्मी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका पुर्ण बहादुर रावल, एमालेका टँक कडारा, कुष्ण बहादुर रावल, माओवादि केन्द्रका ज्ञान बहादुर रावल, वडा नागरिक मञ्चका नेत्र रावल र खडक बोहराले शुभकामना मन्तव्य राख्दै विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि आफनो आफनो तर्फबाट लागि पर्ने प्रतिबद्धता जनाएका थिए । विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सबैको तेत्तीकै जिम्मेवारि भएकाले एक अर्कालाई दोष दिन नहुनेमा जोड दिएका थिए । 

स्वंयम आफैबाट सुधार्दै लैजानु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७२÷०७३ को १ करोड ७ लाख ७७ हजार ३ सय ३२ रुपैया ६० पैसाँ र आगामि आर्थिक वर्ष २०७३/०७४ को अनुमानित आयव्याव १ करोड ४५ लाख ४१ हजार ४२ रुपैयाँ ३० पैसा बराबरको प्रतिवेदन प्रधानाध्यापक कर्ण बहादुर शाहले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संञ्चालन शिक्षक प्रेम रावलले गर्नु भएको हो । विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिती गठनका लागि भोलि छलफल हुने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी