२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शिक्षक रावलको भब्यताका साथ बिदाई

२०७३, २८ माघ शुक्रबार ११:०५

कमल रावल, माघ २८, अछाम । विगत एक बर्ष देखि गँगा माध्यामिक विद्यालय जनालिवण्डालीमा कार्यरत शिक्षक छत्रविक्रम रावलको एक कार्यक्रमका बिच बिदाई गरिएको छ । निमावि तहमा कार्यरत शिक्षक रावल पश्चिमाञ्चलबाट माध्यामिक तहमा शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भई तनहु जिल्लाको सहिद गँगा मावि काहुशिवपुरमा जाने भएपछि विद्यालयबाट विदाई गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक मनिराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पुर्व सदस्य तारा प्रसाद भण्डारी प्रमुख अतिथी रहनु भएको थियो । बिदाई कार्यक्रममा जनालिवण्डारी स्वास्थ्य चौकीका एचए लोकेन्द्र सापकोटा, शिक्षक महादेव भण्डारी, विक्रम विष्ट, पारश भट्ट, समाजसेवि गँगाराम भण्डारी लगाएतले शुभकामना दिदै बिदाई मन्तव्य राखेका थिए ।

विद्यालय सेवा क्षेत्रका अभिभावक, शिक्षक, विद्यार्थि सबैले टिका, फुलामाला तथा अब्बिर सहित बिदाई गरेका थिए । विद्यार्थि विनिता भण्डारी स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन शिक्षक टँक ढुङगानाले गर्नु भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा