समाज | झापा - JP


झापामा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Posted on August 01, 2023 | views : 494 | झापा - JP

साउन १६, झापा | झापामा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। झापाको कनकाई नगरपालिका- ४ कोटीहोममा आज बिहानको पिकअफ भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय शम्भु लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।  मे ३ प ७०

Read More

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Posted on July 31, 2023 | views : 536 | झापा - JP

साउन १५, झापा | १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । झापाको कनकाई नगरपालिका-९ बस्ने २३ वर्षीय प्रवास राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।  राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिए

Read More

झापामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु

Posted on July 30, 2023 | views : 445 | झापा - JP

साउन १४, झापा | झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ | झापाको बिर्तामोड नगरपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका अर्जुनधारा नगरपालिका ११ का २८ वर्षीय पुकार केसी रहेका छन् । प्रदेश १-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकल आइतबार बिहान अनियन्त्रित भइ

Read More

दमकका प्रमुख प्रशासकीय अधिकृतको क्वाटरमै अनैतिक काम गरेको भिडियो सार्वजनिक, प्रमाण मेटाउन रंगरोगन

Posted on July 30, 2023 | views : 869 | झापा - JP

साउन १४, झापा । झापा दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको छ ।  निरौला र उनीसँगै रहेकी एक महिला मदिरामा लट्ठ रहेको देखिन्छ । रक्सीले टिल भएकी महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । उनले त्य

Read More

झापामा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on July 24, 2023 | views : 433 | झापा - JP

साउन ८, झापा | झापामा सवारी ज्यान मुद्दामा सजाय ठहर भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् | पक्राउ पर्नेमा गौरादह नगरपालिका–१ बस्ने ५५ वर्षीय चित्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७८ चैत १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना कैद, २ हजार रूपैयाँ जरिवाना र २

Read More

कोशी प्रदेशका सवा दुई लाख पशुमा लम्पी स्किन सङ्क्रमण, पाँच हजार मरे

Posted on July 22, 2023 | views : 425 | झापा - JP

साउन ६, झापा | महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगाभैँसीभन्दा गाईगोरुमा रोगको समस्या बढी छ । लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्द

Read More

झापामा ट्राफिकले चेक‍ गरिरहेको गाडीमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

Posted on July 20, 2023 | views : 453 | झापा - JP

साउन ४, झापा | झापाको कनकाई- १ दुर्गापुरमा सवारी दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौरादह घर भएका कुमार दर्जी रहेका प्रहरीले जनाएको छन्। ट्राफिकले चेकजाँच गरिरहेको पानी बोक्ने गाडीमा मोटरसाइकल पछाडिबाट ठोक्किएको ट्राफिक प्रहरीले जानका

Read More

झापामा १२ वर्षीया नाबालिग बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ

Posted on July 17, 2023 | views : 566 | झापा - JP

साउन १, काठमाडौँ | झापामा १२ वर्षीया बालिका नाबालिकालाई बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-१ बस्ने ५९ वर्षीय नरेश रसाइली रहेको प्रहरीले जनाएको छ | ती बालिकालाई रसाइलीले बुबाआमा धान रोप्न खेतमा गएको अवस्थामा ललाइ फकाई आफ्नै घरको कोठाभित्र लगी जबरज

Read More

झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लगेर महिलाको मृत्यु

Posted on July 15, 2023 | views : 691 | झापा - JP

असार ३०, झापा | झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लगेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाको गौरिगञ्ज गाउँपालिका १ की ५५ वर्षीय सिला बुढाथोकी रहेकी जिल्ला प्रहरी कार्यालय झापाले बताए । खेतमा काम गरेर घर फर्किएलगत्तै चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन

Read More

झापामा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु

Posted on July 14, 2023 | views : 482 | झापा - JP

असार २९, झापा | झापामा गएराति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिक

Read More

सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ

Posted on July 12, 2023 | views : 775 | झापा - JP

असार २७, झापा | सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ

Read More

झापामा ९ वर्षीया नाबालिग बलात्कृत गरेको अभियोगमा एक युवक पक्राउ

Posted on July 11, 2023 | views : 597 | झापा - JP

असार २६, झापा | झापामा ९ वर्षीया नाबालिग बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई अधिकारीले आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबा

Read More

झापामा लागुऔषधसहित दुई जना युवती पक्राउ

Posted on July 04, 2023 | views : 652 | झापा - JP

असार १९, झापा | झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं.९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक कमल गाउँपालिका वडा नं.३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् ।  झरनाले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री

Read More

झापामा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु

Posted on July 03, 2023 | views : 608 | झापा - JP

असार १८, झापा | मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलग

Read More

जन्ती गएर फर्कर्दै थिए बाबुछोरी, दुर्घटनामा परेर मृत्यु

Posted on June 27, 2023 | views : 689 | झापा - JP

असार १२, काठमाडौँ | पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–

Read More

झापामा आफन्तबाटै अधिकांशको हत्या

Posted on May 27, 2023 | views : 543 | झापा - JP

जेठ १३, झापा | यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।  आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमान

Read More

झापामा पोथी हात्ती मृत फेला

Posted on May 22, 2023 | views : 389 | झापा - JP

जेठ ८, झापा | झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ)  मृत फेला परेको छ ।आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहर

Read More

झापामा ६० वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

Posted on April 29, 2023 | views : 619 | झापा - JP

बैशाख १६, झापा | झापामा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका-९ बाईस बिगे बस्ने ६४ वर्षीय शेर बहादुर नाल्बोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  नाल्बोले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्याल

Read More

झापामा जङ्गली हात्तीले कुल्चेर एक वृद्धको मृत्यु

Posted on April 22, 2023 | views : 487 | झापा - JP

बैशाख ९, झापा | जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईला

Read More

जीविकाका लागि सडकमै गीत गाउन बाध्य दृष्टिविहीनहरु

Posted on April 12, 2023 | views : 477 | झापा - JP

चैत २९, झापा | कक्षा १२ उत्तीर्ण दृष्टिविहीन जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिनुहुन्छ । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उहाँले गाएको गीत सुनेपछि दाताको मन पग्लिन्छ र केही नगद सहयोग गर्छन् । दृष्टिविहीन रोजिना खातुन पनि उसैगरी सडकमा गीत सुनाएर

Read More

कृत्रिम हातखुट्टा पाउँदा लक्ष्मी दङ्ग छिन्

Posted on March 29, 2023 | views : 563 | झापा - JP

चैत १५, झापा (रासस) : मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर हुनुभयो । जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन् । आमाको काखपछि ज

Read More

विवाह भएको दुई महीनामै साउदी उडेका श्रीमान्‌लाई अस्पतालको शय्यामा भेट्दा

Posted on March 16, 2023 | views : 1111 | झापा - JP

चैत २, काठमाडौं | झापाको बाह्रदशी गाउँपालिका-६ काँक्रामारीकी २६ वर्षीया जमुना ढकालले विवाह भएको दुई महीनामै श्रीमान् जयनारायण ढकाललाई वैदेशिक रोजगारीका लागि बिदाइ गरेकी थिइन्। २०७६ पुसमा साउदी अरब उडेका जयनारायण तीन वर्षपछि गत फागुन १ मा नेपाल फर्किए। श्रीमान्‌लाई लिन झापाबाट काठमाडौं पुगेकी जमुना त

Read More

‘कोशी प्रदेश’ नामाकरणपछि आज सार्वजनिक बिदा

Posted on March 02, 2023 | views : 739 | झापा - JP

फागुन १८, काठमाडौँ | प्रदेश नं १ सभाबाट प्रदेशको नाम ‘कोशी प्रदेश’ राखिएको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा सम्पूर्ण प्रदेशका बासिन्दालाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा

Read More

१ नम्बर प्रदेशको नाम ‘कोशी’ राख्ने तयारी, नामकरण गर्नुअघि सुरक्षा व्यवस्था कडा

Posted on March 01, 2023 | views : 532 | झापा - JP

फागुन १७, काठमाडौँ | १ नम्बर प्रदेशको नामकरण गर्नुअघि प्रदेश सभा भवन आसपास सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेकपा एमाले र नेपाली कांग्रेस र राप्रपा भौगोलिक पहिचानका आधारमा नाम राख्न तयार भएका छन् । मंगलवार बसेको संसदीय दलका नेताहरूको बैठकमा कोशी नाम राख्न ३ दल सहमत भएका एमालेका एक सांसदले बताए । अन्

Read More

झापाबाट हराएकी बालिकाको काठमाडौँबाट उद्धार, एक चिनियाँ नागरिक नियन्त्रणमा

Posted on February 25, 2023 | views : 821 | झापा - JP

फागुन १३, झापा | झापाबाट तीनदेखि हराइरहेकी मेचीनगर–११ की १३ वर्षीया बालिकाको आज प्रहरीले काठमाडौँबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती बालिकालाई अहिले काठमाडौँको सातदोबाटोस्थित प्रहरी वृत्तमा राखिएको छ । स्थानीय बलभद्र माध्यमि

Read More

हात्तीबाट जोगिन घर अगाडि थापेको करेन्ट लागेर एकको मृत्यु

Posted on February 11, 2023 | views : 766 | झापा - JP

माघ २८, झापा | विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते हुनुभएका श्रेष्

Read More

आत्महत्या दुरूत्साहनको आरोपमा झापामा शिक्षक पक्राउ

Posted on February 09, 2023 | views : 727 | झापा - JP

माघ २७, काठमाडौँ | आत्महत्या दुरुत्साहन गरेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दास रहेका छन् । दासमाथि कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाए

Read More

झापा र धादिङमा सवारी दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

Posted on February 03, 2023 | views : 1835 | झापा - JP

माघ २०, काठमाडौँ | झापा र धादिङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका १ कमलपुरमा शुक्रवार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकको पछाडि सोही दिश

Read More