झापामा ट्राफिकले चेक‍ गरिरहेको गाडीमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

Posted on: 20 Jul, 2023

साउन ४, झापा | झापाको कनकाई- १ दुर्गापुरमा सवारी दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौरादह घर भएका कुमार दर्जी रहेका प्रहरीले जनाएको छन्।

ट्राफिकले चेकजाँच गरिरहेको पानी बोक्ने गाडीमा मोटरसाइकल पछाडिबाट ठोक्किएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!