समाज | काठमाडौँ - KTM


गृह मन्त्रालयद्वारा स्वयम्भूमा मनाउन लागिएको दलाई लामाको जन्मोत्सवमा रोक

Posted on July 06, 2019 | views : 404 | काठमाडौँ - KTM

असार २१, काठमाडौं । गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ।  तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो। जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प

Read More

छुरा हानेर भागेका ४ जना प्रहरी फन्दामा

Posted on July 05, 2019 | views : 329 | काठमाडौँ - KTM

असार २०, काठमाडौं |  नेपाल प्रहरीले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले असार १६ गते काठमाडौँ महानगरपालिका–७ पशुपति मित्र माध्यामिक विद्यालय चावहिलमा दुई जनालाई घाइते बनाएर फरार रहेका उदयपुरका असिम लामा र सरोज श्रेष्ठ तथा

Read More

दाङमा खेत जोत्ने क्रममा एक बालकको मृत्यु, एक जना घाइते

Posted on July 05, 2019 | views : 913 | काठमाडौँ - KTM

असार  २०,  घोराही । घोराही उपमहानगरपालिका–१७ मा ट्याक्टरले खेत जोत्ने क्रममा एक बालकको मृत्यु भएको छ । सो क्रममा एक जना घाइते भएका छन् ।  ट्याक्टरले जोत्ने क्रममा चिप्लिएर ट्याक्टर पल्टँदा दुई बालक च्यापिएका थिए । च्यापिएका बालकको उद्धार गर्ने क्रममा एक जनालाई घाइते अवस्थामा र एक

Read More

घुस लिएको आरोपमा मुद्दा दायर

Posted on July 05, 2019 | views : 335 | काठमाडौँ - KTM

असार २०, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार तिर्नुपर्ने रकम तिर्न जाँदा कार्यालय सहयोगी खडका्ले रु दश हज

Read More

‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढ्यो

Posted on July 05, 2019 | views : 277 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे/सुशील दर्नाल असार २०, काठमाडौँ । सरकारले ‘स्मार्ट चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । सेवाग्राहीलाई सहज र चाँडो सेवा दिनका लागि ‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढाएको हो । आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्

Read More

मुलुकलाई फाइदा हुने भएपछि मात्र आइफा अवार्ड आयोजना गर्न दिइने: प्रम ओली

Posted on July 05, 2019 | views : 281 | काठमाडौँ - KTM

असार २०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड कार्यक्रम मुलुकलाई राम्रो, फाइदाजनक र भ्रमण वर्षलाई उपयोगी हुने भएपछि मात्र आयोजना गर्न दिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धूम्रबाराहीमा  आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले  अनुकूल

Read More

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना

Posted on July 05, 2019 | views : 333 | काठमाडौँ - KTM

असार २०, काठमाडौँ | काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना भएकी छन् |  छाती गह्रुँगो भएको र स्वास प्रश्वासमा समस्या भएपछि उनीअस्पताल  भर्ना भएकी हुन् | उनलाई हृदयघात भएको आशंका गरिएको छ । सीसीयूमा भर्ना भएकी उनलाई एनजीओ ग्रामलगायतको परीक्षा गर्ने तयारी भइरहेको छ । 

Read More

मध्य–पहाडी लोकमार्गमा व्यवस्थित शहर निर्माण अघि बढ्दै

Posted on July 05, 2019 | views : 319 | काठमाडौँ - KTM

 असार २०, काठमाडौँ । सरकारले व्यवस्थित शहरीकरण, मेगा सिटी, स्मार्ट सिटीलगायत योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा शहरी विकास मन्त्रालय सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै शहरी विकासमन्त्

Read More

ट्युनिसिया डुङ्गा दुर्घटनामा कम्तीमा ८० व्यक्ति डुबेको आशङ्का : यूएनएचसीआर

Posted on July 05, 2019 | views : 387 | काठमाडौँ - KTM

 असार २०, जेनेभा । ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा  ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)ले बिहीबार बताएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ । माछा मारी फर्किदै गरेका माझीहरूले दुर्घटनाग्रस्त ड

Read More

निजामती सेवामा बढुवाका लागि दुर्गममा दुई वर्ष सेवा अनिवार्य गर्न सुझाव

Posted on July 05, 2019 | views : 245 | काठमाडौँ - KTM

असार २०, काठमाडौँ | सांसदले स्थायी सरकारको रूपमा रहने निजामती प्रशासन सञ्चालनमा अन्तरविरोध हुने कानून मस्यौदा नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र  सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको

Read More

एसीसी यू–१९ क्रिकेट: नेपालद्वारा शानदार जित, सिंगापुर २१७ रनले पराजित

Posted on July 05, 2019 | views : 323 | काठमाडौँ - KTM

असार २०, काठमाडौं । एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा सिंगापुरविरुद्ध नेपालको फराकिलो जित हात पारेको छ ।   खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । जसलाई पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाई १०९ रनमै सिमित हुन पुग्य

Read More

एक घर एक धारा बनाउने नीति छ : मन्त्री मगर

Posted on July 05, 2019 | views : 247 | काठमाडौँ - KTM

खानेपानीमन्त्री बीना मगरले तराई-मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाउनु भएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईक

Read More

नुवाकोटमा खोलाले बगाएर दुई जना बेपत्ता

Posted on July 05, 2019 | views : 783 | काठमाडौँ - KTM

असार २०, विदुर । नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।  ताँदी गाउँपालिका–२ बस्ने १७ वर्षीय विनोद लामा तामाङ

Read More

अमेरिकाको क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प

Posted on July 05, 2019 | views : 396 | काठमाडौँ - KTM

संयुक्त राज्य अमेरिका, असार २०, रासस/सिन्ह्वा । अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ ।  क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ ।  अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्

Read More

सहमति भए नेतृत्वको दाबी गर्दिन : वरिष्ठ नेता पौडेल

Posted on July 05, 2019 | views : 221 | काठमाडौँ - KTM

असार २०, चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताउनुभयो ।  पार्टीभित्र सुधार र परिवर्तन आवश्

Read More

गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योग कारवाहीमा

Posted on July 05, 2019 | views : 276 | काठमाडौँ - KTM

असार २०, काठमाडौँ | नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ ।  विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्ल

Read More

एकाबिहानै त्रिशूली नदीमा ट्रक खस्यो, दुईको मृत्यु

Posted on July 05, 2019 | views : 344 | काठमाडौँ - KTM

असार २०, चितवन | चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ५:४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेको हो । उक्त दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको

Read More

चोरीमा संलग्न दुई पाकिस्तानी पक्राउ

Posted on July 04, 2019 | views : 256 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | महागरीय अपराध महाशाखाले चोरी कार्यमा संलग्न दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२३ झोँसेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्चेन्जमा पैसा साट्ने बहाना पैसा चोर्ने पाकिस्तानका ३२ वर्षीय मोहसीन खान र ३१ वर्षीय पूजा मो

Read More

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने पक्राउ

Posted on July 04, 2019 | views : 227 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | नेपाल प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र  बनाउने तीन जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सवारी चालक अनुमतिपत्र बनाउन प्रयोग गरिएका विभिन्न सामग्रीसहित काठमाडौँका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी तथा सिन्धुपाल्चोकका राजेशकुमार श्

Read More

पूर्वप्रहरी महानिरीक्षक ठकुरी जेल चलान

Posted on July 04, 2019 | views : 344 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | सुडान घोटाला काण्डमा प्रहरीको बन्दोबस्ती सामान खरीदमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजी) रमेशचन्द ठकुरी जेल चलान गरिएको छ ।  सर्वोच्च अदालतमा आज कारागार बाहिरै बसेर पुनरावेदन गर्न पाउने निवेदन लिएर ठकुरी सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्च प्रशासन

Read More

आइफा अवार्ड सरकारको विषय होइन : सञ्चारमन्त्री बाँस्कोटा

Posted on July 04, 2019 | views : 262 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ  । सरकारले इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको सन्दर्भ सरकारसँगको विषय नभई निजी मामिला भएको स्पष्ट पारेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइफा अवार्डबारे सरकारसँग जोडेर अनर्गल प्रचार गरिएको भन्दै यो सर

Read More

दुई लाख ७५ हजार घुससहित वडाध्यक्ष समातिए

Posted on July 04, 2019 | views : 550 | काठमाडौँ - KTM

 असार १९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्र

Read More

आयोगद्वारा उपनिर्वाचनका लागि आन्तरिक तयारी तीव्र

Posted on July 04, 2019 | views : 317 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र तुल्याएको छ । आयोगका अनुसार, विभिन्न कारणले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीयतहअन्तर्गत गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष चार, नगरपालिकाका प्रमुख एक

Read More

चीनको आँधीमा छ जनाको मृत्यु, दश हजार प्रभावित

Posted on July 04, 2019 | views : 381 | काठमाडौँ - KTM

असार १९, शेनयाङ रासस/सिन्ह्वा । चीनमा आएको आँधीले बिहीबारसम्म झण्डै दश हजार जना प्रभावित भएका छन् ।  देशको उत्तरी लिओनिङ प्रान्तमा बुधबार आएको आँधीका कारण नौ हजार नौ सय जना प्रभावित भएको अधिकारीले जानकारी दिएका हुन् ।  आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु १९० भन्दाबढी घाइते भएको सम

Read More

जुम्ला घरभई काठमाडौँ बस्दै आएका बालक पाँच महीनादेखि सम्पर्क विहीन

Posted on July 04, 2019 | views : 606 | काठमाडौँ - KTM

असार १९, सुर्खेत | पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ । बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन ।   यो क्रम गाउँभन्दा शहरमा बढी छ । गरीबी, अशिक्षा र अभावले शहर पस्ने बालबालिका विभिन्न घटनाको शिकार हुँदै गएका छन् । यही क

Read More

प्रधानमन्त्रीलाई स्कुटरमा बसेर यात्रा गर्न संसद्को आह्वान

Posted on July 04, 2019 | views : 351 | काठमाडौँ - KTM

असार १९,  काठमाडौं । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसकि संसद  रंगमती शाहीले ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् ।  बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नु

Read More

९ जना बालबालिकाको उद्धार

Posted on July 04, 2019 | views : 263 | काठमाडौँ - KTM

असार १९, मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ । बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीत   जोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि केन्द्रीय बालकल्याण समितिले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोल महिला समाज

Read More

लोकसेवा आयोगको विज्ञापन संविधानको मर्मविपरीत

Posted on July 04, 2019 | views : 301 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | पछिल्लो समयमा प्रकाशित लोकसेवा आयोगको विज्ञापन संविधानको मूल मर्म तथा समानुपातिक समावेशी सिद्धान्त र परिवर्तनको आकाङ्क्षाविपरीत भएको भन्दै आपत्ति जनाएको छ ।  सो विज्ञापन संविधानको मूल मर्मविपरीत हुँदाहुँदै सर्वोच्च अदालतले अन्यायपूर्ण फैसला गरेको भन्दै आदिवासी जनजाति, मधेशी,

Read More