समाज | काठमाडौँ - KTM


विराटनगरको कवाडी गोदाममा आगलागी, एक जनाको मृत्यु, ४ जना घाइते

Posted on December 06, 2023 | views : 473 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो । ४ जना घाइते भएका छन् । दिउँसो २:१५ बजेतिर आगलागी सुरु भएको प्रहरीले बताएको छ । आगलागीमा परे

Read More

नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले गर्‍यो सार्वजनिक

Posted on December 06, 2023 | views : 745 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा, रकम समेतका कागजातहरु बरामद भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ । पक्राउ पर्नेमा दिपेन परि

Read More

ओली सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा

Posted on December 06, 2023 | views : 282 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा नियुक्ति गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतमा अझै पनि विचाराधीन छ। आज बुधबार संवैधानिक इजलासमा पेशी चढेको रिट निवेदन हेर्न नभ्याइनेमा पर्‍यो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई,

Read More

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

Posted on December 06, 2023 | views : 425 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ । उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्

Read More

एनसेललाई कठघरामा उभ्याउन नसक्नुमा प्राधिकरणका अध्यक्षले देखाए यी कारण

Posted on December 06, 2023 | views : 225 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अप्ठ्यारो रहेको बताएको छ । अर्थ समिति बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सीईओलाई कानूनको दायरामा ल्याउन कानून नभएको प्रष्टीकरण दिए । समिति सदस्यको सवालको जवाफ दिँदै

Read More

काभ्रेबाट राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद

Posted on December 06, 2023 | views : 375 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३

Read More

स्कुल नआएको भन्दै शिक्षकले घरमै गएर कुटे बालिका

Posted on December 06, 2023 | views : 564 | काठमाडौँ - KTM

मङ्सिर २०, नवलपरासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् । शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावहरू एकजुट भएर कारबाहीका

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on December 06, 2023 | views : 612 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० मा कारोबार भइरहेको महासंघले जनाएको

Read More

अवैध सुन गाल्ने न्यूरोडस्थित कारखानामा प्रहरीको छापा, सुनसहित एकजना पक्राउ

Posted on December 06, 2023 | views : 502 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । सो क्रममा प्रहरीले सञ्चालक ४१ वर्षीया पाण्डेलाई पक्राउ गरेको छ । कारखानामा तस्करीबा

Read More

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

Posted on December 06, 2023 | views : 335 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा विभागको टोलीले गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औ

Read More

राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री: कोइराला

Posted on December 05, 2023 | views : 364 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पाँच वर्षपछि सरकारको मातहत आउनुपर्ने एनसेल राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोमा  बिक्री गरिएको आरोप लगाएका छन्। ‘राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतो बेगर एनसेल बिक्री गर्न सम्भव नै हुँदैन,’ मंगलबार नेपाली कांग्रेस ओखलढुंगा

Read More

मन्त्री र कर्मचारीसमेत राखेर बालुवाटारमा सुरु भयो सत्ता गठबन्धनको बैठक

Posted on December 05, 2023 | views : 443 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ |  सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे बैठकमा छलफल हुनेछ ।  बैठकमा दलका शीर्ष नेता लगायत अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ लगायत विभिन्न विभागीय

Read More

एनसेल प्रकरणबारे छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु- प्रचण्ड

Posted on December 05, 2023 | views : 468 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेहरुसँग सरकार कडा रूपमा प्रस्तुत भएको दाबी गरेका छन्। महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणका कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेसँग सरकार कडा रुपमा प्रस्तुत भएको र अहि

Read More

युट्युबमा भ्यूजका लागि विमान दुर्घटना गराउने युट्युबरलाई जेल

Posted on December 05, 2023 | views : 492 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | युट्युबमा भ्युजका लागि जानीजानी प्लेन दुर्घटना गराएको तथा अनुसन्धान अधिकारीहरुलाई ढाँटेको आरोपमा अमेरिकामा एक युट्युबरलाई ६ महिना जेल सजाय सुनाइएको छ । ३० वर्षीय ट्रभर ज्याकबले सन् २०२१ को डिसेम्बरमा विमान दुर्घटनाको भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनी विमानबाट हातमा सेल्फी स

Read More

नेपालमा दर्ताका लागि टिकटकले गर्‍यो पत्राचार

Posted on December 05, 2023 | views : 881 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेल गरेको हो । सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको सञ्चार

Read More

मन्जु धमलालाई सिंहदरबार भित्र छिर्न रोकियो

Posted on December 05, 2023 | views : 480 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | मंगलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा फोन गरेर विष सेवन गर्ने धम्की दिएकी पूर्व लडाकु मन्जु धमलालाई सिंहरदबार प्रवेश गर्नबाट रोकिएको छ । दिउँसो धमला सिंहदरबार गेट पुगेपनि उनलाई सुरक्षाकर्मीले रोकेका हुन् ।

Read More

इ-सेवा कर्मचारी हुँ भन्दै ओटीपी मागेर खाताबाट पैसा चोरी: ८५ जना प्रतिवादी कायम, ३ जना पक्राउ

Posted on December 05, 2023 | views : 502 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | आफूलाई इसेवाको कर्मचारी बताएर ओटीपी नम्बर माग्दै खाताको पैसा झिक्ने गिरोहविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ। काठमाडौं प्रहरी परिसरको अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ८५ जनालाई प्रतिवादी कायम गरेर अभियोग पत्र दायर गरेको छ। ७३ जनाले ओटिपी न

Read More

‘एनिमल’ले ४ दिनमा कमायो ४०० करोड

Posted on December 05, 2023 | views : 425 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ |  रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत शुक्रबार रिलिज भएको फिल्मले ४ दिनमा ४०० करोड कमाउन सफल भएको छ । भारतमा मात्र फिल्मले पहिलो दिन ६३.८० करोड, दोस्रो दिन ६६.२७ करोड, तेस्रो दिन ७२.५० करोड, चौथो दिन २९.९० करो

Read More

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

Posted on December 05, 2023 | views : 388 | काठमाडौँ - KTM

मङ्सिर १९, मनाङ | देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयमै हिमपात हुँदा किसानमा खुसी छाएको छ ।  मनाङको ङिस्याङ गाउँपालिका–५, भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवार

Read More

नवराज विकसहित ६ जनाको हत्यासम्बन्धी बहस सकियो, आजै बेलुकासम्म फैसला आउने

Posted on December 05, 2023 | views : 493 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा वादी/प्रतिवादी पक्षका वकिलहरूको बहस सकिएको छ । तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्दामाथि रूकुम पश्चिमका जिल्ला न

Read More

विमानस्थलबाट भन्सार छलेर लैजान लागेको सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ

Posted on December 05, 2023 | views : 271 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छलेर लैजान लागेको सुन जस्तो देखिने धातुसहित दुई जनालाई गएराति प्रहरीले  पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट करिब १ सय ८६ ग्राम सुनजस्तो देखिने धातु फेला पारेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महा

Read More

मिचौङ चक्रवातले नेपालमा कस्तो मौसमी प्रभाव पार्छ ?

Posted on December 05, 2023 | views : 416 | काठमाडौँ - KTM

एजेन्सी |  बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिचौङ नामको चक्रवातका कारण नेपालमा समेत मौसमी प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशसँगै देशको पहाडी भू–भागमा आंशिक बदली रही मौसम सामान्यता सफा रहने छ ।  कोशी, बागमती र गण्डकी प्रदेशकै उच्च पहाड

Read More

बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस

Posted on December 05, 2023 | views : 332 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ । प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे ६ बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल ब

Read More

सुबिसुको सिस्टमबाट ४६ हजारभन्दा बढी ग्राहकको डाटा चोरी, २० वर्षीय युवक पक्राउ

Posted on December 05, 2023 | views : 214 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | सुबिसु केवल नेट प्रालिको सिस्टमबाट ४६ हजारभन्दा बढी ग्राहकको डाटा चोरी भएको छ । प्रहरीका अनुसार मंसिर १ गते झापाको बिर्तामोडका २० वर्षीय रिषभ घिसिङले ४६ हजार २ सय ७१ जना ग्राहकको डाटा चोरी गरेका थिए । घिसिङले सिस्टम ह्याक गरेर ती डाटा चोरेको प्रहरीको दाबी छ । उनी पक्राउ परेका छ

Read More

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा

Posted on December 05, 2023 | views : 344 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | विभिन्न पाँच वटा निकायअन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्

Read More

२० महिना जेल बसेर छुटेको दिन नै महिलाको हत्या

Posted on December 05, 2023 | views : 799 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | बलात्कार र चोरीको कसुरमा दोषी ठहर भइ सजाय भुक्तान गरेपछि कारागारबाट छुटेका १ जनालाई प्रहरीले महिलाको हत्या अभियोगमा पुन: पक्राउ गरेको छ। पुन: पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङकी

Read More

यी प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

Posted on December 05, 2023 | views : 328 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका

Read More

रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएकाे परराष्ट्र मन्त्रालयद्वारा पुष्टि (नाम ठेगानासहित)

Posted on December 04, 2023 | views : 535 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | रुसी सेनामा कार्यरत नेपालीको मृत्यु हुनेको संख्या ६ पुगेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्य हुनेमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की (वाणगंगा १, कपिलवस्तु), देवान राई (पोखरा, कास्की), पित

Read More