समाज | नवलपरासी - NWL


पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड पुन: अवरुद्ध

Posted on August 15, 2017 | views : 2211 | नवलपरासी - NWL

साउन ३१, नवलपरासी । गत शुक्रबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ ।  दाउन्ने सडकखण्डको बीच भागमा मिनीबस फसेका कारण राति २ बजेदेखि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ ।  गए

Read More

नवलपरासीका सडक ताल भएपछि राहत बितरण गर्न सकिएन

Posted on August 14, 2017 | views : 4455 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/साउन ३०, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ साविक भुजहवा गा.वि.स.का लागि प्रयाप्त राहत सामाग्रीको व्यवस्थापन गरिएपनि बाटो अभावका कारण विस्थापित परिवारहरूलाई वितरण गर्न सकिएको छैन ।  उक्त वडाका सडकहरूमा ३ फिटभन्दा बढि बाढीको पानी रहेकाले वितरण गर्नमा समस्या भएको

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14572 | नवलपरासी - NWL

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

नवलपरासीस्थित नारायणी नदिमा पानीको बहाव घट्दै, यस्तो छ पछिल्लो अपडेट

Posted on August 14, 2017 | views : 6068 | नवलपरासी - NWL

साउन ३०, नवलपरासी । नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ । आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दै गएको छ । नदीमा पानीको बहाव ७ दशमलब तीन मिटर भएमा खतराको संकेत मानिन्छ । आइतबार राति करिब नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भए पनि बिह

Read More

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक पुनः अवरुद्ध

Posted on August 14, 2017 | views : 3070 | नवलपरासी - NWL

साउन ३०, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गए रातिदेखि पुनः अवरुद्ध भएको छ ।  दाउन्ने सडकखण्डको बीच भागमा मालवाहक ट्रक फसेका कारण सवारी आवागमन ठप्प भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।  गए रातिबाट अवरुद्ध सडक बिहानबाट ट्रक

Read More

दाउन्ने सडकखण्ड अझै सञ्चालन भएन, हजारौं यात्रु अलपत्र

Posted on August 12, 2017 | views : 5278 | नवलपरासी - NWL

साउन २८, नवलपरासी । गएरातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।  दाउन्ने क्षेत्रमा लगातार रुपमा पहिरो खसेकाले गएराति १० बजेदेखि नै सवारी आवतजावत बन्द भएको हो । दाउन्ने सडक खण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएको छ ।

Read More

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

Posted on August 12, 2017 | views : 1643 | नवलपरासी - NWL

साउन २७, परासी | नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुको संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ ।  ठाउँ ठाउँमा बाढीको पानी मरेर वातावरण दुषित र चर्को घाम, गर्मीका कारण भाईरल ज्वरो, फ्लुको संक्रमणले बाढी पिडितहरु विरामी पर्न थालेपछि निुशल्क स्वास्थ्य शिब

Read More

नवलपरासीको दाउन्नेमा पूर्वपश्चिम राजमार्ग ११ घण्टादेखि अवरुद्ध

Posted on August 12, 2017 | views : 11812 | नवलपरासी - NWL

साउन २८, कावासोती । लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो खसेपछि पूर्व पश्चिम राजमार्ग १० घण्टा देखि  अवरुद्ध भएको छ ।  शुक्रबार साँझ ८ बजेदेखि पहिरो गए पनि डिभिजन सडक कार्यालय बुटवलले समयमा पहिरो नपन्छाउँदा शनिबार व

Read More

नवलपरासीका बाढी पिडित परिवारको नि:शुल्क स्वास्थय परिक्षण

Posted on August 11, 2017 | views : 1628 | नवलपरासी - NWL

साउन २७, नवलपरासी । नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुकोे संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ । ठाउँ ठाउँमा बाढीको पानी मरेर वातावरण दुषित र चर्काे घाम, गर्मीका कारण भाईरल ज्वरो, फ्लुको संक्रमणले बाढी पिडितहरु विरामी पर्न थालेपछि निुशल्क स्वास्थ्य शि

Read More

नवलपरासीमा चिरपट प्रहार गरेर श्रीमतीको हत्या

Posted on August 11, 2017 | views : 6075 | नवलपरासी - NWL

साउन २७, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका १२ राजमन्दिर बस्ने धनबहादुर सार्कीले चिरपट प्रहार गरी गएराति श्रीमतीको हत्या गरेका छन् । घरमा मदिरा सेवन गरेर बसेका दुवैजनाबीच घरायसी विषयमा विवाद हुँदा ४८ वर्षीय धनबहादुरले श्रीमतीमाथि चिरपट प्रहार गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । ध

Read More

नवलपरासीमा असी वर्षपछि अस्पतालमा फार्मेसी सेवा सुरु

Posted on August 11, 2017 | views : 2003 | नवलपरासी - NWL

साउन २७, नवलपरासी । स्थापना भएको करिब ८० वर्षपछि नवलपरासी जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा फार्मेसी सेवा शुरु भएको छ ।  पटक पटकको अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि जिल्लाको एक मात्र पृथ्वीचन्द्र अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको हो । नाफामूलकभन्दा पनि सेवामूलक भावनाले फार्मेसी से

Read More

नवलपरासीका हज यात्रीहरुलाई बिदाई गरियो

Posted on August 10, 2017 | views : 1970 | नवलपरासी - NWL

साउन २६, नवलपरासी । नवलपरासीका हज यात्रीहरुलाई आज हारमाला लगाई बिदायी गरिएको छ ।  जिल्लाको विभिन्न क्षेत्रका ३२ जना हज यात्रीहरुलाई मुस्लिम समुदायहरुले शुभकामना दिदै बिदायी गरेका हुन् । फैजाने अहले बैत कमेटी परासीले आयोजना गरेको हाजी बिदायी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले त

Read More

नवलपरासीको कुमारवर्ती माई मन्दिर ओझेलमा किन पर्यो ?

Posted on August 09, 2017 | views : 1732 | नवलपरासी - NWL

साउन २५, नवलपरासी । उचित संरक्षण र प्रचारप्रसारको अभावमा नवलपरासीको कावासोती नगरपालिका क्षेत्रमा रहेको कुमारवर्ती माई मन्दिर ओझेलमा परेको छ ।  थारु गुठी संरक्षण समितिद्वारा संरक्षित कुमारवर्ती माई मन्दिरको प्रचारप्रसार गर्नेतर्फ सरोकारवालाको उदाशिनताका कारण विकास हुन नसकेको हो । यस माईमा पूजा ग

Read More

स्याङ्जामा नवलपरासीका गुरुङको करेन्ट लागेर ज्यान गयो

Posted on August 09, 2017 | views : 2489 | नवलपरासी - NWL

साउन २५, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलामा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपरासी जिल्ला साविकको जहेडा गाविस–१ घर भई राङखोलामा डेरा गरी बस्दै आएका चन्द्रबहादुर गुरुङ रहेको छ ।  बाँस काट्ने क्रममा विद्युतको मेन लाइनमा छुँदा गम्भीर घाइते भए

Read More

नवलपरासीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

Posted on August 09, 2017 | views : 2952 | नवलपरासी - NWL

साउन २४, नवलपरासी । यहाँको सुनवल नगरपालिका–७ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  नवलपरासी र रुपन्देही जिल्लाको सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ ।  मृतकको शव परी

Read More

नवलपरासीमा लागुऔषधले विकराल रुप यसरी लिँदैछ !

Posted on August 08, 2017 | views : 3856 | नवलपरासी - NWL

पुरुषोत्तम सुवेदी/साउन २४, नवलपरासी । लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ ।  युवामा ७० प्रतिशत लागुऔषध प्रयोगकर्ताको उमेर ३० वर्ष भन्दा काम रहेको तथ्याँकले देखाएको छ । सुईको माध्यमद्वारा, धुम

Read More

सडिएम नेपालले नवलपरासीका बाढीपिडितलाई राहत वितरण गर्यो

Posted on August 06, 2017 | views : 2868 | नवलपरासी - NWL

साउन २२, नवलपरासी । बिकास तथा प्रकोप ब्यवस्थापन केन्द्र (सिडिएम) नेपालले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ नन्दपुर र बरगदंवाका बाढीवाट बिस्थापीत भएका दुई सय भन्दा बढि सर्वसाधरणलाई खाद्यान्न सामाग्री र अन्य सुरक्षाका समागी्रहरु आईतवार बितरण गरिएको छ ।  जिल्ला देवी प्रकोप उद्धार समिति

Read More

नवलपरासीमा जनताको आवास कार्यक्रममा स्थानिय दलालको यस्तो रजाई

Posted on August 06, 2017 | views : 1652 | नवलपरासी - NWL

श्याम थापा/साउन २२, नवलपरासी । सहरी बिकास मन्त्रालय अन्र्तगत शहरी बिकास तथा भवन निर्माण बिभाग चितवन द्धारा जनताको आवास कार्यक्रम नवलपरासी जिल्लामा सञ्चालन भएको छ ।  दलित अतिबिपन्न बर्गका लागी भनेर आएको जनता आवास कार्याक्रमको भवन निर्माण कार्यहरुमा स्थानिय दलालहरुको रजाई भैरहेको छ । गरिबको नाममा

Read More

नवलपरासीमा बाढीमा बेपत्ता भएका दुई मृत अवस्थामा भेटिए

Posted on August 05, 2017 | views : 3412 | नवलपरासी - NWL

साउन २१, नवलपरासी । नवलपरासीमा बाढीका कारण घोलमा डुबेर बेपत्ता भएका एक बालकसहित दुई जना आज मृत अवस्थामा फेला परेका छन् ।  बाढीका कारण शुक्रबार पाल्हीनन्दन गाउँपालिका–३ स्थित नारी भन्ने स्थानीय ११ वर्षीय बालक कृष्ण गुप्ता घोलमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ५१ वर्षीय वृजलाल गुप्ता

Read More

नवलपरासीमा नदी र खोलामा डुबेर तीन बेपत्ता, दुई हजार घर डुबानमा

Posted on August 04, 2017 | views : 20342 | नवलपरासी - NWL

साउन २०, नवलपरासी । बाढीका कारण नदी र खोलामा डुबेर बेपत्ता एक बालकसहित तीन जना अझैसम्म पनि फेला परेका छैनन्। तीनै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। बाढीका कारण नवलपरासीमा आज एक बालकसहित दुई जना र बिहीबार एक पुरुष बेपत्ता भएका थिए। पाल्हीनन्दन-३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा

Read More

अबिरल बर्षाका कारण नवलपरासीका दुई गाउँपालिका डुबानमा

Posted on August 04, 2017 | views : 8113 | नवलपरासी - NWL

श्याम थापा/साउन २०, नवलपरासी । लगातार बर्षाको कारणले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको केही वडाहरु डुबानमा परेको छ ।  हिजो परेको अबिरल बर्षाको कारणले डुबानमा परेको हो । डुबानमा सुस्ता गाउँपालिकाको वडा न.१ रुपौलियाको बरुवा र प्रतापपुर गाउँपालिकाको वडा न.३ सेखनुवा र रे

Read More

नवलपरासीको दाउन्ने क्षेत्रमा अवरुद्ध राजमार्ग बाह्र घण्टापछि एकतर्फीरुपमा सञ्चालन

Posted on August 04, 2017 | views : 5632 | नवलपरासी - NWL

साउन २०, नवलपरासी । पहिरो खस्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा केहीबेरअघिबाट एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको छ ।  दाउन्ने पहाडका ठूलाठूला पहिरो सडकमा खसेका कारण गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएक

Read More

नवलपरासीको धोबाहा खोलामा पुल नबन्दा स्थानियहरुलाई आवत जावतमा सास्ती

Posted on August 03, 2017 | views : 2946 | नवलपरासी - NWL

श्याम थापा/साउन १९, नवलपरासी । जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिको सिमानामा पर्ने धोबाहा खोलामा पुल नबन्दा स्थानिय बासीहरुलाई आवात जावत गर्नमा सास्ती खेप्न परिरहेको छ ।  धोबाहा खोला साविकको गुठ्ठिप्रसौनी गा.बि.स र साविक पकलिहवा गा.बि.सको सिमाना मानिने गरिन्थयो । हाल प्रतापपुर गाउ

Read More

नवलपरासीमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

Posted on July 31, 2017 | views : 2669 | नवलपरासी - NWL

साउन १६, नवलपरासी ।  नवलपरासीमा सोमबार भएका दुई छुट्टाछुट्टै घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।  साँझ सरावल गाउँपालिका–७ स्थित भुजहवामा सिसौको रुखबाट खसेर सरावल–७ भुजहवका चाँद हुसैनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  त्यस्तै पाल्हीनन्दन गाउँपालिकामा बिजुलीको खम्बामा चढ

Read More

नवलपरासीमा यात्रुबाहक बस दुर्घटना, ३२ जना घाइते

Posted on July 29, 2017 | views : 6835 | नवलपरासी - NWL

साउन १४, नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।  नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी

Read More

नवलपरासीका स्थानीयवासीमा बाढीको त्रास फैलियो

Posted on July 28, 2017 | views : 4346 | नवलपरासी - NWL

साउन १३, नवलपरासी । नवलपरासीको नारायणी नदीसहित गण्डक क्षेत्र आसपासका स्थानीयवासीमा बाढीको त्रास फैलिएको छ ।  विगत केही दिनदेखिको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि उनीहरुमा बाढीको त्रास फैलिएको हो । बाढीको त्रास फैलिएपछि यस क्षेत्रका स्थानीयवासीले उच्च सर्तकता अपनाउन स्थ

Read More

नवलपरासीमा कलेजको बस ट्रकको पछाडी ठोक्कियो, २२ जना घाईते (नामावालीसहित)

Posted on July 26, 2017 | views : 14233 | नवलपरासी - NWL

साउन ११, नवलपरासी । नवलपरासीको गैँडाकोट विजय चोकमा अक्सफोर्ड कलेज गैँडाकोटको बस दुर्घटनामा परेको छ ।  बिद्यार्थी लिएर हिडेको बस सापकोटा साईकल पसल अगाडी ट्रकसंग ठोकिएको हो । घटनामा २२ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । घाईतेमध्ये ४ जनाको अवस्था मध्यम छ भने अन्य बिद्यार

Read More

नवलपरासीमा किशोरकिशोरीलाई बृहत यौनिकता शिक्षा प्रदान

Posted on July 21, 2017 | views : 2135 | नवलपरासी - NWL

साउन ६, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले ९ जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) तिन दिने वृहद यौनिकता शिक्षा प्रदान गरेको छ ।  विभिन्न क्षेत्रका ९ जना किसोर किसोरी साथी शिक्षकलाई वृहत यौनिकता शिक्षा प्रदान गरिएको हो । किसोर किसोरी तथा युवायुवतीहरुलाई लक्षित गरि प्रदान गरिएको

Read More