२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

स्याङ्जामा नवलपरासीका गुरुङको करेन्ट लागेर ज्यान गयो

२०७४, २५ श्रावण बुधबार ०२:५८

साउन २५, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलामा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नवलपरासी जिल्ला साविकको जहेडा गाविस–१ घर भई राङखोलामा डेरा गरी बस्दै आएका चन्द्रबहादुर गुरुङ रहेको छ । 

बाँस काट्ने क्रममा विद्युतको मेन लाइनमा छुँदा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा जिल्ला अस्पताल स्याङजामा दिउसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

पेन्सन बुझ्न आएका वृद्धको मृत्यु 

पेन्सन बुझ्न आएका एक वृद्धको आज दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा भीरकोट नगरपालिका–८ जोगीथुमका सय वर्षीय देवाखर काफ्ले रहेको छ । 

वालिङ भकुण्डेस्थित भारतीय पेन्सन वितरण केन्द्रको गेटमा गाडीबाट ओर्लिएपछि एक्कासी ढलेर बेहोस भई काफ्लेको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । 

स्याङ्जाको वालिङमा वर्षमा २ पटक भारतीय सेनामा कार्यरत भूतपूर्व सैनिक तथा उनका परिवारहरुलाई क्याम्प खडा गरी पेन्सन वितरण गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने