साउन २२, नवलपरासी । बिकास तथा प्रकोप ब्यवस्थापन केन्द्र (सिडिएम) नेपालले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ नन्दपुर र बरगदंवाका बाढीवाट बिस्थापीत भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, नवलपरासी । बिकास तथा प्रकोप ब्यवस्थापन केन्द्र (सिडिएम) नेपालले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ नन्दपुर र बरगदंवाका बाढीवाट बिस्थापीत भ"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सडिएम नेपालले नवलपरासीका बाढीपिडितलाई राहत वितरण गर्यो

२२ श्रावण २०७४, आईतवार १४:०८


साउन २२, नवलपरासी । बिकास तथा प्रकोप ब्यवस्थापन केन्द्र (सिडिएम) नेपालले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ नन्दपुर र बरगदंवाका बाढीवाट बिस्थापीत भएका दुई सय भन्दा बढि सर्वसाधरणलाई खाद्यान्न सामाग्री र अन्य सुरक्षाका समागी्रहरु आईतवार बितरण गरिएको छ । 

जिल्ला देवी प्रकोप उद्धार समिति नवलपरासी र सामुदायिक प्रकोप ब्यवस्थापन केन्द्र नवलपरासीको समन्वयमा राहत सामाग्रीहरु बितरण गरिएको हो । केन्द्रिय सामुदायिक प्रकोप ब्यवस्थापन समितिका राष्ट्रिय अध्यक्ष जगर्नाथ प्रसाद कुर्मिको नेतृत्वमा आएको टोलीले प्रतापपुर ३ का वडाध्यक्ष दिवाकर चौधरीको अध्यक्षतामा राहत सामाग्रीहरु बितरण गरेको हो । 


प्रतापपुर ३ का २० भन्दा धेरै माटो र छानाका घरहरु पुर्ण रुपले ध्वस्त भएका छन् भने २ सय भन्दा बढिको घरमा बाढीको पानी पसेर क्षति भएको छ । बाढीवाट बिस्थापीत भई त्यँहाका पीडितहरु बिरेन्द्र माविमा बास बसेका छन् । 

उनिहरुलाई सि डि एम नेपालले १९ गतेवाटनै विद्यालयमा मेस सञ्चालन गरि खानाको ब्यवस्था गरेको छ । बिस्थापीत भएका बाढी पीडितहरुलाई अन्य ब्यवस्था र राहतका सामाग्रीलाई आफुहरुले प्रयास गर्ने बिकास तथा प्रकोप ब्यवस्थापन केन्द्र (सिडिएम) नेपाल का प्रबन्धक धर्मराज घिमिरेले बताउनु भयो । सिडिएम नेपाल देशमा ४२ वटा जिल्लाहरुमा विभिन्न प्रकोपवाट पीडितहरुलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो