साउन ३१, नवलपरासी । गत शुक्रबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, नवलपरासी । गत शुक्रबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ । 
"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड पुन: अवरुद्ध

३१ श्रावण २०७४, मंगलवार ०६:१५

साउन ३१, नवलपरासी । गत शुक्रबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ । 

दाउन्ने सडकखण्डको बीच भागमा मिनीबस फसेका कारण राति २ बजेदेखि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ । 

गएरातिबाटै अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको छ । तर हिलाम्य सडक भएका कारण फसेको मिनीबस निकाल्न नसक्दा सडक सञ्चालन हुन सकेको छैन । 

गत शुक्रबारदेखि नै बाढी पहिरोका साथै सडक भत्किनेलगायत विभिन्न कारणले शुक्रबारदेखि हालसम्म पटक पटक सो राजमार्ग अवरुद्ध हुँदै आएको हो । अझै पनि सामान्य वर्षा भयो भने दाउन्ने क्षेत्रमा पहिरो जाने खतरा कायमै रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु