साउन २८, कावासोती । लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो खसेपछि पूर्व पश्चिम राजमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, कावासोती । लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो खसेपछि पूर्व पश्चिम राजमा"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दाउन्नेमा पूर्वपश्चिम राजमार्ग ११ घण्टादेखि अवरुद्ध

२८ श्रावण २०७४, शनिबार ०१:५३


साउन २८, कावासोती । लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो खसेपछि पूर्व पश्चिम राजमार्ग १० घण्टा देखि  अवरुद्ध भएको छ । 

शुक्रबार साँझ ८ बजेदेखि पहिरो गए पनि डिभिजन सडक कार्यालय बुटवलले समयमा पहिरो नपन्छाउँदा शनिबार विहानसम्म  सडक अवरुद्ध रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख धर्मेन्द्र रावलले जानकारी दिए। 

शुक्रबार साँझ ६ बजेदेखि नै पहिरो पन्छाउन डिभिजन सडक कार्यालयलाई अनुरोध गरेको भए पनि शनिबार बिहान ४ बजेदेखि मात्बारै काम सुरु गरिएको हो। 

पहिरो सफा गर्न अझै कम्तीमा ४ घण्टा लाग्ने हुनाले सडक अवरुद्ध हुने रावलले बताएका छन् । १० घण्टादेखि सडक अवरुद्ध भएसँगै पूर्व–पश्चिम चल्ने रुटका गाडीमा सवार थुप्रै यात्रुहरु जाममा फसेका छन् ।  

दाउन्‍नेमा पहिरो गइराख्‍ने भएकाले बर्दघाट र  दुम्कीबासका सडक डिभिजन कार्यालय बुटबलले पहिलेदेखि नै डोजर छुट्टयाएर राख्‍ने गरेको छ। तर सडक डिभिजन कार्यालय बुटबलको लापरबाहीका कारण डिजल सकिएपछि बर्दघाट र दुम्कीबासबाट डोजर समयमा आउन पाएको थिएन।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु