राजनीति | अछाम - ACM


अछाममा माअोवादीले अाधार इलाका जाेगायो

Posted on July 03, 2017 | views : 3724 | अछाम - ACM

कमल रावल/असार १९, अछाम । अछामको ९ वटै स्थानिय तहको मतगणना सार्वजनिक भएको छ ।  जसमा नेपाली काग्रेस ५, नेकपा एमाले, २ र नेकपा माओवादि केन्द्र २ स्थानमा विजयी भएको छ । साफेबगर नगरपालिकाको मतगणना जारी रहेको छ ।  ११ वटा वडा सम्मको मत सार्वजनिक हुँदा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेको

Read More

अछामको तुर्माखाद गाउँपालिकामा कांग्रेस विजयी

Posted on July 02, 2017 | views : 1860 | अछाम - ACM

कमल रावल/असार १८, अछाम । अछामको तुर्माखाद गाउँपालिकामा नेपाली काग्रेस विजयी भएको छ ।  भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्षमा नेपाली काग्रेसका पुष्प शर्माले ३६९१ मत ल्याउनु भयो भने नेकपा एमालेका पदम बुढाले ३०३७ मत प्राप्त गर्नु भयो । शर्माले बुढालाई ६५४ मत अन्तरले पराजीत गर्नु भएको हो

Read More

अछामको चौरपाटी गाउँपालिमा एमाले १ मतले विजयी

Posted on July 02, 2017 | views : 2719 | अछाम - ACM

कमल रावल/असार १८, अछाम । अछामको चौरपाटी गाँउपालिको अन्तीम मतपरिणाम सार्वजनिक भएको छ ।  जसमा नेकपा एमालेका हर्क साँउद १ मतले विजयी भएका छन । नेकपा एमालेका गाउँपालिका अध्यक्ष साँउदले ३१३८ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेद्धार भिम साँउदले ३१३७ मत ल्याएका थिए ।  उपाध्यक्षमा नेपाली काग्रेसक

Read More

मंगलसेन नगरमा सत्तारुढ गठबन्धनलाई हराउँदै एमाले विजयी

Posted on July 02, 2017 | views : 3194 | अछाम - ACM

कमल रावल/असार १८, अछाम । अछामको मंगलसेन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई हराउदै नेकपा एमाले विजयी भएको छ ।  मेयर पदमा गठबन्धनका नेपाली काग्रेसका मेयर पदका उम्मेद्धार चन्द्र प्रसाद ढुगानालाई १३८ मतले पछी पार्दै एमालेका पदम बहादुर बोहरा विजयी हुनु भएको हो । एमालेक

Read More

अछामको मेल्लेखमा कांग्रेस-माओबादी गठबन्धन विजयी

Posted on July 02, 2017 | views : 2326 | अछाम - ACM

कमल रावल/असार १८, अछाम । अछामको मेल्लेख गाँउपालिकामा काग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धन विजयी भएको छ ।  अध्यक्ष पदका उम्मेद्धार नेकपा माओवादि केन्द्रका लोक बहादुर र उपाध्यक्षमा गठबन्धनका नेपाली काग्रेसका धन बहादुर शाह विजयी भएका छन । अध्यक्षमा माओवादी केन्द्रका वोहराले निकटतम प्रतिद्धोन्

Read More

कमलबजार नगारपालिकाको मेयर उपमेयरमा कांग्रेस विजयी

Posted on July 01, 2017 | views : 2161 | अछाम - ACM

 कमल रावल/असार १७, अछाम । अछामको कमलबजार नगरपालिकामा नेपाली काग्रेसले विजयी हासिल गरेको छ ।  नेपाली काग्रेसको मेयर पदमा उम्मेद्धार ओम प्रकाश बिष्टले ३१० मतले पछी पार्दै नेकपा एमालेका मेयर पदका उम्मेद्धार दिपक अधिकारीलाई पराजीत गर्नु भएको हो । विष्टले ३५८७ मत ल्याउनुु भयो भने उहाँको निकटतम

Read More

दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट विजय घोषणा

Posted on July 01, 2017 | views : 4848 | अछाम - ACM

असार १७, अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ बारलामा नेकपा माओवादी र नेपाली कांग्रेसका दुबै वडा अध्यक्षका उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट चुनिएको छ । गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार तारा खनालले जित हात पारेका छन् । नेपाली काँग्रेसका तारा खनाल र नेकपा माओवादी केन्द्रक

Read More

अछाममा कांग्रेस १३, एमाले ८ र माओवादी ३ स्थानमा बिजयी

Posted on June 30, 2017 | views : 6715 | अछाम - ACM

कमल रावल/असार १६, अछाम । दोस्रो चरणको निर्वाचन अन्र्तगत अछाम जिल्लाका विभिन्न वडाको मत परिणाम सार्वजनिक भएको छ ।  जस अन्र्तगत हाल सम्म नेपाली काग्रेसले १३ वडा, नेकपा एमालेले ८ वडा र माओवादि केन्द्रले ३ वडामा प्यानल सहित जित हासिल गरेका छन । जसमा नेपाली काग्रेसले ढकारी गाउपालिका वडा नम्बर ६,७ र

Read More

माओवादीको विजय जुलुसमा एमालेको आक्रमण, आठ जना घाइते

Posted on June 30, 2017 | views : 12622 | अछाम - ACM

असार १६, अछाम ।  अछामको रामारोशनमा माओवादी केन्द्रको बिजय जुलुसमा एमालेका कार्यकर्ताले बिहिबार राती ढुंगामुडा प्रहार गर्दा माओवादीका आठ बढी कार्यकर्ता घाइते भएका छन् ।  घाइते मध्ये दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा

Read More

मंगलसेन नगरपालिका वडा नम्बर १४ मा एमालको प्यानलै बिजयी

Posted on June 30, 2017 | views : 2645 | अछाम - ACM

असार १६, अछाम  ।  नेपाली काग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई तोडदै मंगलसेन नगरपालिका वडा नम्बर १४ मा एमालको प्यानल सहीत विजयि भएको छ ।  आज बिहान ३ बजे सार्वजनिक भएको नतिजा अनुसार नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेद्धार तेज बहादुर भण्डारी ४ सय ७८ मत ल्याएर विजयि भएका छन भने

Read More

अछाममा ३ मा कांग्रेस, एमाले र माओवादी एक/एक तहमा अगाडी

Posted on June 29, 2017 | views : 2260 | अछाम - ACM

कमल रावल/असार १५, अछाम । अछाम जिल्लामा जारी मतगणना अनुसार २ तहमा काग्रेस र एक एक तहमा एमाले माओवादि अगाडी देखिएका छन ।  जिल्लाको कमलबजार नगरपालिका र ढकारी गाउपालिकामा नेपाली काग्रेस अगाडी छ भने नेपाली काग्रेस र माओवादि केन्द्रले गठबन्धन गरेको मगलसेन नगरपालिकामा एमाले अगाडी रहेका छ उता जिल्लाको

Read More

अछाममा दलहरुले प्रचारप्रसार कार्यक्रम पुर्ण रुपमा बन्द गरे

Posted on June 26, 2017 | views : 1443 | अछाम - ACM

कमल रावल/असार १२, अछाम । असार ११ गते राती १२ बजेबाट निर्वाचनकालागि मौन अवधि सुरु भएसँगै सबै राजनितिकदलले प्रचारप्रसार कार्यक्रम अछाम जिल्लामा पुर्ण रुपमा बन्द गरेका छन ।  मनोनयन दर्ता सँगै असार ४ गतेबाट तिव्र रुपमा प्रचाप्रसार थालेका अछामका ठुला तथा साना दलले चुनावि सभा, घरदैलो, मतदाता भेटघाट क

Read More

कांग्रेस-माओवादी गठबन्धन देश टुक्राउने खेल: रावल

Posted on June 23, 2017 | views : 5499 | अछाम - ACM

कमल रावल/असार ९, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले नेपाली कांग्रेस, माओवादी केन्द्र र केही मधेसी दलका नेताहरु मिली देशलाई टुक्राउने दाउमा लागेका आरोप लगाउनु भएको छ ।  प्रधानमन्त्रि शेर बहादुर देउवा मधेसी दलका नेता राम जनम चौधरीसंग गरेको कैलाली कञ्चनपुरलाई प्रदेश नं. ७ बा

Read More

प्रदेश नम्बर ७ का सबै जिल्लामा एमाले पहिलो शक्ति हुन्छ: शाह

Posted on June 23, 2017 | views : 2018 | अछाम - ACM

कमल रावल/असार ९, अछाम । नेकपा एमालेका वैकल्पिक केन्द्रिय कमिटी सदस्य प्रकाश शाहले प्रदेश नम्बर ७ का सबै जिल्लामा एमाले पहिलो शक्ति हुने बताउनु भएको छ ।  चुनावि प्रचारप्रसारका क्रममा जनताको घरदैलो, टोल, सभामा पुगिरहदा एमाले प्रति जनताको ब्यापक लहर रहेकाले जित सुनिश्चित देखिएका बताउनु भयो । नेकप

Read More

अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुरः जैसि

Posted on June 22, 2017 | views : 4931 | अछाम - ACM

कमल रावल | असार ८, अछाम | नेकपा एमालेका प्रदेश नम्बर ७ निर्वाचन कमिटी सँयोजक कृष्ण प्रसाद जैसिले अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुर रहेको बताउनु भयो ।  अछामका १० वटै तहमा जनताको ब्यापक लहर देखिएकाले एमालेको जित सुनिश्चित भएको बताउनु भयो । नेकपा एमाले मेल्लेख गाउपालीका वडा नम्बर

Read More

अछाममा ७० जनप्रतिनिधीका लागि १३ सय ५१ चुनावि मैदानमा

Posted on June 21, 2017 | views : 1824 | अछाम - ACM

कमल रावल/असार ७, अछाम । अछामका जिल्लाका १० वटा स्थानिय तहमा ४ सय ७० पदका लागि १ हजार ३ सय ५१ जनाको उम्मेद्धारि रहेको छ ।  आईतबार मनोनयन दर्ताको दिनमा १ हजार ४ सय ७ जनाले उम्मेद्धारि दर्ता गराएपनी मंगलबार अन्तिम दिन ५६ जनाले उम्मेद्धारि फिर्ता लिए पछी अब १ हजार ३ सय ५१ जनाले असार १४ गते हुने निर

Read More

कांग्रेस जिल्ला सभापती तथा पूर्व मन्त्रीको वडाबाट अछाममा कांग्रेसको बिजयी सुरुवात

Posted on June 21, 2017 | views : 5457 | अछाम - ACM

असार ७, अछाम | दोश्रो चरण अन्तरगत स्थानिय तहको चुनावमा अछाममा कांग्रेसले बिजयी सुरुवात गरेको छ ।  जिल्लाको साँफेबगर नगरपालिका अन्र्तगत वडा नं. ७ मा कांग्रेसको तर्फबाट दलित सदस्यका उम्मेद्धवार एकिन्द्र भुल बिजयी भएका छन । कांग्रेस अछामका सभापतीको समेत रहेको उक्त वडामा भुल निविरोध निवार्चित भएका

Read More

मंगलसैन नगरपालिकामा एमालेका ५ उम्मेद्धार निर्विरोध निर्वाचित

Posted on June 20, 2017 | views : 4548 | अछाम - ACM

कमल रावल/असार ६, अछाम । दोस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत नेकपा एमालेले अछाममा विजयी सुरुवात गरेको छ ।  अछामको सदरमुकाम मंगलसैन नगरपालिकास्थित दुई वडामा एमाले उम्मेदवार निर्विरोध निवार्चित हुँदै विजयी यात्रा अगाडि बढाएका हुन् । मंगलसैनमा एमालेका तर्फबाट ५ जना वडा सदस्य निर्विरोध निर्वाचत भ

Read More

मंगलसैन नगरपालिकालाई नमूना बनाउछु: एमाले उम्मेद्धार बोहरा

Posted on June 20, 2017 | views : 2812 | अछाम - ACM

कमल रावल/असार ५, अछाम । नेकपा एमाले प्रदेश नम्बर ७ का सदस्य भैरे कामीले नेकपा एमालेको देश विकास, समृद्धि र जनताको सेवाको कारण आउँदो स्थानीय तहको चुनावमा जनताले एमालेलाई बहुमत दिने बताउनु भएको छ ।  एमाले मंगलसैन नगरपनलिका वडा नम्बर ६ र ७ को संयुक्त चुनावि सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै पूर्

Read More

साँफेबगर र कमलबजारमा मेयर पदका लागि स्वतन्त्र उम्मेद्धारि

Posted on June 19, 2017 | views : 1938 | अछाम - ACM

कमल रावल/असार ५, अछाम । जिल्लाको साँफेबगर र कमलबजारबाट नेपाली काग्रेस समर्थक २ जनाले मेयर पदका लागि स्वतन्त्र उम्मेद्धारि मनोनयन दर्ता गराएका छन ।  साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस निकट नेपाल किसान सँघ अछामका अध्यक्ष ललित बहादुर कुँवरले मेयर पदका लागि स्वतन्त्र उम्मेद्धारको रुपमा मनोनयन दर्

Read More

अछामका १० स्थानीय तहमा को-को उम्मेदवार ?

Posted on June 19, 2017 | views : 4436 | अछाम - ACM

कमल रावल/असार ५, अछाम ।अछामका १० वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ ।  ४ नगरपालिका र ६ गाउपालिका रहेको अछाममा ठुला तथा साना ७ वटा दलले उम्मेद्धारि दर्ता गराएका छन । यस्तै साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस निकट नेपाल किसान सँघ अछामका अध्यक्ष ललित बहादुर कुँवर र कमलबजार नगरपालिकाबाट यसअघ

Read More

अछाममा १० वटै तहमा एमाले एक्लै, मंगलसेन, जयगढ र मेल्लेखमा माओवादी-कांग्रेस तालमेल

Posted on June 18, 2017 | views : 4601 | अछाम - ACM

कमल रावल | असार ४, अछाम | आगामि असार १४ गते हुने स्थानिय तहको निर्वाचनका लागि अछाम जिल्लामा राजनितिक दलले हर्ष उल्लासका साथ मनोनयन दर्ता गराएका छन ।  जिल्लाका १० वटै तहमा प्रमुख राजनितिक दल नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादि केन्द, राप्रपा नेपाल लगाएतका नेताले बाजा, गाजा, रयाली सहीत आफन

Read More

मंगलसेन नगरपालिमा कांग्रसको जित सुनिश्चित: मेयरका उम्मेद्धवार ढुंगाना

Posted on June 18, 2017 | views : 3963 | अछाम - ACM

पूर्णबहादुर खड्का | असार ४, अछाम | नेपाली कांग्रेसको तर्फबाट मंगलसेन नगरपालिकामा मेयर पदका उम्मेद्धवार चन्द्रप्रसाद ढुंगानाले मंगलसेन नगरलाई अछामकै सुन्दर तथा नमुना नगर बनाउने योजना रहेको बताउनु भएको छ । ‘नगरभित्रका सबै सडकलाई मापदण्ड र्पुयाएर कालोपत्रे गर्ने पनि लक्ष्य छ, उहाँले भन्नुभयो नगर क्षेत्

Read More

अछामका १० वटै स्थानिय तहमा मनोनयन दर्ताको सम्पुर्ण तयारी पुरा

Posted on June 18, 2017 | views : 2111 | अछाम - ACM

कमल रावल | असार ४, अछाम | आगामि असार १४ गते हुने स्थानिय तहका लागि निर्वाचन देशैभर निर्र्वाचनमा भाग लिने दलले आज मनोनयन दर्ता गर्ने भएका छन । अछामका ४ नगरपालिका र ६ गाउपालिकाका सबै स्थानिय तहका मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ताको तयारी पुुराई भईसकेको बताईएको छ ।  बिहान ८ बजेदेखि बेलुकी ४ ब

Read More

निर्वाचनलाई सफल पार्न कुनै कसर बाकी राख्दैनौँ- प्रजिअ

Posted on June 16, 2017 | views : 1537 | अछाम - ACM

कमल रावल | असार २, अछाम | असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न आ-आफ्नो क्षेत्र बाट सहयोग गर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता जनाएका छन ।  स्थानीय तहको निर्वाचन सफल भएपछि मात्रै संघियता कार्यान्वयन हुने भएकाले चुनाब सफल पार्ने कुरामा कुनैपनी कुराको कम

Read More

अछामका सबै नगर तथा गाउँपालिकामा निर्वाचन कार्यालय स्थापना हुँदै

Posted on May 29, 2017 | views : 2540 | अछाम - ACM

कमल रावल/जेठ १५, अछाम । आगामि जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरि मुख्य निर्वाचन कार्यालय अछाममा सर्व पक्षिय बैठक सम्पन्न भएको छ ।  जिल्ला न्यायधिश मुख्य निर्वाचन अधिकृत हरि प्रसाद उपाध्याय पंगेनिको अध्यक्षतामा बसेको बैठकले जेठ १५ गतेबाटै जिल्लाका नगर, गाउँपालिका केन्द्रमा निर्

Read More

एमालेद्वारा घरदैलो तथा चुनावि कार्यक्रम सम्पन्न

Posted on May 25, 2017 | views : 1617 | अछाम - ACM

जेठ ११, अछाम | नेकपा एमाले मँगलसेन नगरसँगठन कमिटी वडा नम्बर ८ र ९ ओलिगाउको घरदैलो तथा चुनावि कार्यक्रम सम्पन्न भएको छ । छुुट्टा छुट्टै स्थानमा भएको कार्यक्रममा मँगलसेन नगरपालिकाका मेयर पदका उम्मेद्धार पदम बोहरा रहनुभएको थियो । प्रमुुख अतिथी बोहराले वडा कमिटीको रिपोर्टिग अनुसार एमाले तर्फ बहुमत सुनि

Read More

मंगलसैन नगरको विकास गर्ने खाका एमालेसंग छ: बोहरा

Posted on May 05, 2017 | views : 1667 | अछाम - ACM

कमल रावल/बैशाख २२, अछाम । मंगलसैन नगरपालिकाका नेकपा एमालेका मेयर उम्मेद्धार पदम बोहराले मंगलसैन नगरको समग्र विकासका लागि एमालेसंग विकासको खाका भएको बताउनु भएको छ ।  नगर क्षेत्रमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार, सडक सञ्जाल लगायतका कुराको उचित व्यवस्था गर्दै जनताको जनजीविकामा सुधार गर्न

Read More