२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कमलबजार नगारपालिकाको मेयर उपमेयरमा कांग्रेस विजयी

२०७४, १७ असार शनिबार ०१:५८

 कमल रावल/असार १७, अछाम । अछामको कमलबजार नगरपालिकामा नेपाली काग्रेसले विजयी हासिल गरेको छ । 

नेपाली काग्रेसको मेयर पदमा उम्मेद्धार ओम प्रकाश बिष्टले ३१० मतले पछी पार्दै नेकपा एमालेका मेयर पदका उम्मेद्धार दिपक अधिकारीलाई पराजीत गर्नु भएको हो । विष्टले ३५८७ मत ल्याउनुु भयो भने उहाँको निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका अधिकारीले ३२७७ मत ल्याउनुभयो । 

उपमेयरमा पनी नेपाली काग्रेस नै विजयी भएको छ । नेपाली काग्रेसका भुुमिसरा बजगाई ढकालले निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका मना अधिकारीलाई ४३५ मत अन्तरले पराजित गर्नु भएको हो । ढकालले ३६७२ मत ल्याउनुु भयो भने अधिकारीले ३२३७ मत ल्याउनु भएको हो । 

कमलबजारका १० वडा मध्ये ७ नेपाली काग्रेस र ३ वडामा एमाले विजयी भएको छ । वडा नम्बर १,२,३,६,७,८ र १० मा काग्रेस विजयी भयो भने ४,५ र ९ मा एमाले वीजयी भएको त्यहाँबाट पत्रकार सुुबास अधिकारीले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना