२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको तुर्माखाद गाउँपालिकामा कांग्रेस विजयी

१८ असार २०७४, आईतवार ०८:४५

कमल रावल/असार १८, अछाम । अछामको तुर्माखाद गाउँपालिकामा नेपाली काग्रेस विजयी भएको छ । 

भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्षमा नेपाली काग्रेसका पुष्प शर्माले ३६९१ मत ल्याउनु भयो भने नेकपा एमालेका पदम बुढाले ३०३७ मत प्राप्त गर्नु भयो । शर्माले बुढालाई ६५४ मत अन्तरले पराजीत गर्नु भएको हो । 

उपप्रमुखमा नेपाली काग्रेसका अमृता बुढाले ३३९२ र एमालेका गोमती शाहीले ३३२८ मत प्राप्त गर्नु भएको छ । काग्रेसका बुढाले शाहीलाई ६४ मतले पराजीत गर्नु भएको हो । नेकपा माओवादि केन्द्रले प्रमुखमा १९५६, उपप्रमुखमा २०७३, राप्रपाले प्रमुखमा १६९ र उपप्रमुख १५३ मत ल्याएको छ । 

तुर्माखादको वडा नम्बर १,३,५, र ६ मा नेकपा एमाले, वडा नम्बर ४,७ र ८ मा नेपाली काग्रेस र २ मा माओवादी केन्द्र विजयी भएको छ । अब अछाममका २ वटा स्थानीय तह साफेबगर नगरपालिका र रामारोशन गाउपालिकाको मत परिणाममात्र सार्वजनिक हुन बाकी रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…