२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साँफेबगर र कमलबजारमा मेयर पदका लागि स्वतन्त्र उम्मेद्धारि

२०७४, ५ असार सोमबार १३:४९

कमल रावल/असार ५, अछाम । जिल्लाको साँफेबगर र कमलबजारबाट नेपाली काग्रेस समर्थक २ जनाले मेयर पदका लागि स्वतन्त्र उम्मेद्धारि मनोनयन दर्ता गराएका छन । 

साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस निकट नेपाल किसान सँघ अछामका अध्यक्ष ललित बहादुर कुँवरले मेयर पदका लागि स्वतन्त्र उम्मेद्धारको रुपमा मनोनयन दर्ता गराउएका हुन । कमलबजार नगरपालिकाबाट यसअघि नै स्वतन्त्र उम्मेद्धारि घोषणा गरिसकेका नेपाली काग्रेसका नेता सुरेन्द्र बिष्टले मनोनयन दर्ता गराउनु भएको छ । 

जिल्लाको तुर्माखाद गाउपालिकामा वैद्य माओवादिका टेक शाहीले समेत अध्यक्षका लागि उम्मेद्धारि दिएका छन । नेपाली काग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा समकक्षी समेत रहेका बिष्टले स्वतन्त्र मनोनयन दर्ता गराएका हुन । 

साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटबाट वडा अध्यक्षमा सर्जन परियार, १० घुघुरकोटमा हिमकर्ण रावत र मेल्लेख गाउपालिकामा कृष्ण खत्रिले अध्यक्षका लागि स्वतन्त्र मनोनयन दर्ता गराएका छन । 

उता ढकारी गाउपालिकाको वडा नम्बर ६ ढुगाचाल्ना बाट मोती सीह बुढाले ५ जनाको नेतृत्व सहित स्वतन्त्र उम्मेद्धारि घोषणा गरेका खबर रहेको छ । जयगढ बान्नीगढी गाउपालिका वडा नम्बर ३ बर्दादेविबाट पुर्ण सेट्टीले वडा सदस्यमा स्वतन्त्र उम्मेद्धारि घोषणा गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना