कमल रावल/जेठ १५, अछाम । आगामि जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरि मुख्य निर्वाचन कार्यालय अछाममा सर्व पक्षिय बैठक सम्पन्न भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/जेठ १५, अछाम । आगामि जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरि मुख्य निर्वाचन कार्यालय अछाममा सर्व पक्षिय बैठक सम्पन्न भएको छ । 

"/>
२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका सबै नगर तथा गाउँपालिकामा निर्वाचन कार्यालय स्थापना हुँदै

२०७४, १५ जेष्ठ सोमबार ०१:४०


कमल रावल/जेठ १५, अछाम । आगामि जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरि मुख्य निर्वाचन कार्यालय अछाममा सर्व पक्षिय बैठक सम्पन्न भएको छ । 

जिल्ला न्यायधिश मुख्य निर्वाचन अधिकृत हरि प्रसाद उपाध्याय पंगेनिको अध्यक्षतामा बसेको बैठकले जेठ १५ गतेबाटै जिल्लाका नगर, गाउँपालिका केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसँहिता पुर्ण रुपमा पालना गर्ने प्रतिबद्धता ब्यक्त गरिएका छन । 

यस्तै स्थानिय तह निर्वाचन २०७४ मा मनोनयन दर्ताका प्रावधान, परिचय पत्र वितरण तथा ब्यावस्थापनका बिषयमा छलफल र निवार्चन सम्पन्न गराउन निर्वाचन अधिकृतलाई सहयोग गर्ने, निर्वाचन प्रतिनिधी, मतदान प्रतिनिधी, मतगणना प्रतिनिधी रहने सम्बन्धमा सम्बन्धीत दलहरुले आ आफना सयन्त्रलाई सु-सुचित गर्ने निर्णय गरिएका छन । 

सर्व पक्षिय बैठकमा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधी सुरक्षा निकायका प्रमुख प्रतिनिधी नगर, गाउँपालिका केन्द्रका निर्वाचन अधिकृतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ