कमल रावल | असार ८, अछाम | नेकपा एमालेका प्रदेश नम्बर ७ निर्वाचन कमिटी सँयोजक कृष्ण प्रसाद जैसिले अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुर रहेको बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | असार ८, अछाम | नेकपा एमालेका प्रदेश नम्बर ७ निर्वाचन कमिटी सँयोजक कृष्ण प्रसाद जैसिले अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुर रहेको बत"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुरः जैसि

८ असार २०७४, बिहीबार ०२:११


कमल रावल | असार ८, अछाम | नेकपा एमालेका प्रदेश नम्बर ७ निर्वाचन कमिटी सँयोजक कृष्ण प्रसाद जैसिले अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुर रहेको बताउनु भयो । 

अछामका १० वटै तहमा जनताको ब्यापक लहर देखिएकाले एमालेको जित सुनिश्चित भएको बताउनु भयो । नेकपा एमाले मेल्लेख गाउपालीका वडा नम्बर १ र २ ऋषिदहको चुनावि सभामा प्रमुख अतिथीको आशनबाट बोल्दै पुर्व जिविस सभापती समेत रहेको जैसिले हरेक परिवर्तनकारी बिकासका एजेण्डा एमालेको सरकारको पालामा भएका बताउनु भयो । 

अछामका समग्र बिकासको नक्सा एमालेका प्रत्येक उम्मेद्धारसँग भएकाले जनतालाई विश्वास गर्न आग्रह समेत गर्नु भयो । रणसीह रावलको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी एमाले जिल्ला कमिटी सचिवालय सदस्य हिरण्ड भट्राईले भारत तथा तेस्रो मुलुकमा गएका युवाका लागि आगामि दिनमा जिल्लामै रोजगारिको सिर्जनाको लागि आफनो पार्टीको योजना रहेको बताउनु भयो । चुनावि सभामा गाउपालिकाका अध्यक्षका उम्मेद्धार डम्बर नेपाली, उपाध्यक्षकाक उम्मेद्धार  समिता महर साउदले आफनो चुनावि प्रतिबद्धता सहीतको मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन अनेरास्वबीयु बाँकेका जील्ला सदस्य विनोद धामीले गर्नु भएको हो । 

यस्तै नेकपा एमाले मंगलसैन नगरपादीका वडा नम्बर १२ बान्नातोलीको घरदैलो  कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष पदका उम्मेदवार भरत बहादुर शाहीको नेतृत्वमा गएको टोलीले साबिकको बान्नातोली गाबिस वडा नम्बर १ देखी वडा नम्बर ९ सम्म घरदैलो गर्दै ठाँटीखाद बजारमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा जिल्ला सल्लाहकार सदस्य खड्क बिष्ट, महिला सदस्य पदका उम्मेद्धवार राईलु गीरी, नेकपा एमाले मंगलसैन नगर संगठनका सदस्य डम्मर रावल, कर्ण बहादुर जनाला लगायतका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या