२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसैन नगरपालिकामा एमालेका ५ उम्मेद्धार निर्विरोध निर्वाचित

६ असार २०७४, मंगलवार ११:००

कमल रावल/असार ६, अछाम । दोस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत नेकपा एमालेले अछाममा विजयी सुरुवात गरेको छ । 

अछामको सदरमुकाम मंगलसैन नगरपालिकास्थित दुई वडामा एमाले उम्मेदवार निर्विरोध निवार्चित हुँदै विजयी यात्रा अगाडि बढाएका हुन् । मंगलसैनमा एमालेका तर्फबाट ५ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् । 

वडा नम्बर २ मा खुल्ला सदस्य पदका उम्मेद्धार पुरन वोगटी, बम बहादुर बोगटी, महिला वडा सदस्यमा सुनिता बोगटी, दलित महिला सदस्यमा भुन्टि ढोली निर्विरोध निर्वाचित भएका हुन । उक्त वडाका नेपाली काँगे्रसका उम्मेद्धारहरुले उम्मेद्धारी फिर्ता लिए पछी उनिहरु निर्विरोध निर्वाचत भएका वताईएको छ । 

यस्तै मंगलसेन नगरपालिका र वडा नम्बर ७ मा महिला वडा सदस्य जमुना जैसी पनि निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा आफ्ना उम्मेद्धारहरुले विजयीको सुरुवात गरेसंगै यही असाढ १४ गते हुने निर्वाचनमा नेकपा एमालेको जितको सुनिश्चितताको संकेत दिएको नेकपा एमालेका जिल्ला सचिव यज्ञ वोगटीले प्रतिक्रिया दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…