२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कांग्रेस जिल्ला सभापती तथा पूर्व मन्त्रीको वडाबाट अछाममा कांग्रेसको बिजयी सुरुवात

२०७४, ७ असार बुधबार ०२:५४

असार ७, अछाम | दोश्रो चरण अन्तरगत स्थानिय तहको चुनावमा अछाममा कांग्रेसले बिजयी सुरुवात गरेको छ । 

जिल्लाको साँफेबगर नगरपालिका अन्र्तगत वडा नं. ७ मा कांग्रेसको तर्फबाट दलित सदस्यका उम्मेद्धवार एकिन्द्र भुल बिजयी भएका छन । कांग्रेस अछामका सभापतीको समेत रहेको उक्त वडामा भुल निविरोध निवार्चित भएका हुन् । बिजयी भएपछि प्रतिक्रिया दिदै पार्टी सभापती स्वाँरले भन्नुभयो ”कांग्रेस अहिले देशैभरी एक ढिक्का भएर लागेको छ, त्यही अनुसार अछाममा पनि हामी सबै उम्मेद्धवारहरुको प्रचार प्रसारमा लागेको छौँ, धेरै ठाँउमा कांग्रेसका उम्मेद्धवार बिजयी हुन्छन” । 

पूर्व संचार राज्य मन्त्री गोविन्द बहादुर शाहको समेत रहेको उक्त वडामा कांग्रेसको पुरै प्यानल बिजयी हुने समेत पार्टी प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले बताउनु भयो । साथै तिमिल्सैनाले भन्नुभयो जिल्लाका सबैठाँउमा कांग्रेसले लगनशिल, जुझारु, कर्मठ, योग्य र जनताले आशा गरेका व्यक्तीलाई उम्मेद्धवार बनाएकोले कांग्रेस जित सुनिश्चत रहेको बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ