२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा माअोवादीले अाधार इलाका जाेगायो

१९ असार २०७४, सोमबार ०३:००

कमल रावल/असार १९, अछाम । अछामको ९ वटै स्थानिय तहको मतगणना सार्वजनिक भएको छ । 

जसमा नेपाली काग्रेस ५, नेकपा एमाले, २ र नेकपा माओवादि केन्द्र २ स्थानमा विजयी भएको छ । साफेबगर नगरपालिकाको मतगणना जारी रहेको छ । 

११ वटा वडा सम्मको मत सार्वजनिक हुँदा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेको मेयर, उपमेयरमा ३५५७ । ३६४७, नेपाली काग्रेसको मेयर उपमेयरमा ३४३४ र ३२५८ र माओवादिको केन्द्रको मेयर उपमेयरमा ३९८ र ४२८ रहेको छ । 

साँफेबगरमा अब ३ वटा वडाको मात्र मतगणना गर्न बाँकी छ । अहीले १२ र १३ नम्बर वडाको मतगणना भईरहेको छ । आजै साफेबगरको मतगणना भई सार्वजनिक हुनेछ । 

यस्तै तत्कालिन सशस्त्र द्वन्द्वको बेला माओवादीको आधार क्षेत्र रहेको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

अध्यक्षमा झंकर साउदले ३ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चक्र रावलले २ हजार ७ सय ३४ मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सरस्वती रावलले ३ हजार २ सय ९० मत ल्याएर विजयी भएकी छिन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…