कमल रावल/असार १८, अछाम । अछामको मंगलसेन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई हराउदै नेकपा एमाले विजयी भएको छ । 

मेयर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असार १८, अछाम । अछामको मंगलसेन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई हराउदै नेकपा एमाले विजयी भएको छ । 

मेयर "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नगरमा सत्तारुढ गठबन्धनलाई हराउँदै एमाले विजयी

१८ असार २०७४, आईतवार ०४:२६


कमल रावल/असार १८, अछाम । अछामको मंगलसेन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई हराउदै नेकपा एमाले विजयी भएको छ । 

मेयर पदमा गठबन्धनका नेपाली काग्रेसका मेयर पदका उम्मेद्धार चन्द्र प्रसाद ढुगानालाई १३८ मतले पछी पार्दै एमालेका पदम बहादुर बोहरा विजयी हुनु भएको हो । एमालेका पदम बहादुर बोहरा ४६९१ मत ल्याएका छन भने निकटम प्रतिद्धोन्दी गठबन्धनको तर्फबाट नेपाली काग्रेसका चन्द्र प्रसाद ढुगानाले ४५५३ मत प्राप्त गरेका छन । 

उपमेयरमा नेकपा एमालेका सरिता उपाध्यायले गठबन्धन नेकपा माओवादि केन्द्रका रोहीना भण्डारीलाई १८३५ मतले पछी पार्दै जित हासिल गर्नु भएको हो । एमालेका सरिता उपाध्यायले ४९११ मत प्राप्त गर्नु भयो भने गठबन्धनका रोहीना भण्डारीले ३०७६ मत प्राप्त गर्नु भयो । 

बाकी नगरपालिको वडा नम्बर १,२,३,४ र १४ मा नेकपा एमाले  र वडा नम्बर ५ देखि १३ सम्म नेपाली काग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…