२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा समान्य हिमपात

२०७५, २७ मंसिर बिहीबार ११:३९

कृष्ण बिष्ट । मंसिर २७, बैतडी । बैतडीका उच्च पहाडी जिल्लाहरुमा समान्य तया हिमपात भएको छ । जिल्लाको खोडपे, सतबाज लगायतका क्षेत्रमा आज बिहानै देखि हिमपात भएको हो । समान्य हिमपात सँगै यहाको जनजिवन यतायातका साधनहरु पनि केहि बेर अबरुद्ध बनेका थिए । 


बैतडीको खोडपे, सतबाज लगायतका ठाउहरुमा हिमपात भएको थियो । जयपृथ्बी राजमार्ग अन्तरगत खोडपे बझाङ् रोड हिमपात भएदेखि ३ बजे देखि मात्रै  सञ्चालनमा आएको खोडपे प्रहरी चौकीले जनाएको छ । यस्तै चिसो मौसम सुरु भएसँगै स्वास्थयकर्मीहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाव दिएका छन । चिसो बढेकाले बालक, दृघ रोगी र बुढापाखाहरुको स्वास्थ्यमा प्रभाव पार्ने भएकाले ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका हुन । चिसो दिन प्रतिदिन बढन थाले  पछि  जनजिवन प्रभावित बनेको  छ  ।

 जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जगदिश चन्द्र बिष्टले शिशूहरुलाई चिसोले निमोनिया लगायत अन्य रोगले आक्रमण गर्ने भएकाले न्यानो पारी राख्न र तातो झोलीलो पदार्थ खुवाउन सुझाव दिनुभएको छ । जाडोको समयमा बालबालिका र वृद्धवृद्धाको विषेश हेरचाह गर्न पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले सुझाव दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा