२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको पुर्चौडी नगरपालिकामा उपमेयरको कोसेली कार्यक्रम सञ्चालन

२०७५, ७ पुष शनिबार १२:३१

कृष्ण बिष्ट | पुस ७, बैतडी | सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन पुर्चाैडी नगरपालिकाले उपमेयरको कोसेली कार्याक्रम लागु भएको छ । मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नको लागी पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रम अन्तरगत उपमेयरको कोसली कार्याक्रम गरीएको हो । 

उक्त कार्यक्रम अन्तरगत सुत्केरी भएका महिलाहरुले उपमेयरको तर्फबाट सरसफइ किट प्राप्त गर्ने पुर्चाैडी नगरपालिकाले जनाएको छ । 

४ पटक गर्ववती जाच गरेको, स्वास्थ्य सस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात ७ दिन सम्म कम्तीमा तिन पटक सुत्केरी जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पुरा गरेका महिलाहरुलाई उपमेयरको कोसेली प्रदान गरीने नगरपालिकाका स्वास्थ्य संयोजक बिनोद कुवँरले जानकारी दिनुभयो । सुत्केरी भएको महिलाले उक्त मापदण्ड पुरा गरे नगरेको सम्बन्धित स्वास्थ्य सस्थमा अभिलेख रहने पनि उहाले बताउनुभयो । 

मात्री मृत्युदर र शिशुमृत्युदरलाई कम गर्नका लागी सरसफइ समाग्री सहितको झोला उपमेयरको तर्फबाट प्रदान गरीने प्रबक्ता गौतम भट्टले बताउनुभयो । यस कार्याक्रमले सस्थागत सुत्केरी कायम गर्नमा सहयोग गर्ने र सुत्केरी पश्चात हुने आमा शिशु को स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धी हसिल गरीने नगरपालिकाका उपप्रमुख जानकी बमले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा