२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मदिरा सेवनबाट एकको मृत्यु

२०७५, ४ पुष बुधबार १५:११

कृष्ण बिष्ट | पुस ४, बैतडी | बैतडीमा मदिरा सेवनका कारण एक जानाको मृत्यु भएको छ । जिल्लाको डिलासैनि गाउपालिका वडा नं ७ स्थित कुयातालीका ४५ वर्षीय राम दत्त जोसीको मदिरा सेवनका कारण मृत्यु भएको हो । 

मदिरा सेवन गरी मंगलबार राती ९ बजे स्थानिय हरीनगर बजार देखि हिनेका जोसी बुधबार बिहान बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजादै गर्दा मृत्यु भएको गोकुलेश्वर प्रहरी चौकिका प्रहरी निरीक्षक दिलिप सिह कार्कीले जानकारी दिनुभयो । 

उहाका अनुसार केहि दिन पहिले छरछिमेकमा बिबाद भएको बुझीएाके छ । सोहि बिवाद पश्चात मदिरा सेवन गरेको हुन सक्ने बुझीएको छ । मृतक जोसीका श्रीमती २ छोरा र एक छारी छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा