राजनीति | दोलखा - DLKH


दोलखामा माओवादी केन्द्रले छान्यो सर्वसहमत उम्मेद्वार

Posted on October 06, 2017 | views : 1788 | दोलखा - DLKH

ताराबहादुर महत । असोज २०, दोलखा ।  नेकपा माओवादी केन्द्र, दोलखाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सहमत उम्मेद्वारको टुङ्गो लगाएको छ । विहिबार बसेको जिल्ला कमिटी बैठकले उम्मेद्वारहरुको टुङ्गो लगाएको कार्यालय सदस्य सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेतृ देवी खड्का प्

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38218 | दोलखा - DLKH

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17483 | दोलखा - DLKH

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा पाण्डे निर्वाचित

Posted on August 08, 2017 | views : 2139 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २४, दोलखा । जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा एमाले उम्मेद्वार डबल पाण्डे अत्याधिक बहुमतका साथ विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा पाण्डेसहित सबै एमाले उम्मेद्वारहरु विजयी भएका छन । विजयी पाण्डेले १४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका कु

Read More

जिसस दोलखामा एमाले समूह विजयी

Posted on August 08, 2017 | views : 1842 | दोलखा - DLKH

साउन २३, दोलखा । जिल्ला समन्वय समिति दोलखामा नेकपा (एमाले)का समूह विजयी भएका छन् ।  समितिको प्रमुखमा डबल पाण्डे र उपप्रमुखमा मनमाया जिरेलले १४ मत प्राप्त गरी विजयी भएका हुन् ।  समितिको आज भएको निर्वाचनमा कूल १८ मतमध्ये एमालेको समूहले १४ र काँग्रेस–माओवादीको गठबन्धनले चार मत प्राप्त गर्नुभए

Read More

अनुशासन उल्लंघन गर्ने एमाले नेता उपर उजुरी दिन आव्हान

Posted on July 22, 2017 | views : 2340 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण ७, दोलखा । स्थानिय निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ता उपर उजुरी दिन एमाले दोलखाले अनुरोध गरेको छ । एमाले दोलखाद्वारा गठित निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदलको आज बसेको पहिलो बैठकले यहि श्रावण २० गतेसम्म अनुशासन उल्लंघन गर्ने आफ्नो पार्टीका नेता कार्य

Read More

निर्वाचनको असर अदालतसम्म

Posted on June 30, 2017 | views : 1792 | दोलखा - DLKH

ताराबहादुर महत । असार १६, दोलखा । स्थानिय तह निर्वाचनका कारण दोलखा जिल्ला अदालतले यस बर्ष आशातित रुपमा मुद्धा फछ्र्यौट गर्न नसकेको पाईएको छ । चालु आर्थिक बर्षको जेठ महिनासम्म कुल लगतको ४४ प्रतिशत मुद्धा मात्र फछ्र्यौट भएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार कुलप्रसाद दाहालले जानकारी दिनुभयो । यो अवधिम

Read More

दोलखामा नौ सदस्यीय जिल्ला समन्वय समिति रहने

Posted on June 30, 2017 | views : 1440 | दोलखा - DLKH

ताराबहादुर महत । असार १६, दोलखा । नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गर्दै दोलखा जिल्ला सभाको पहिलो बैठक विहिबार सम्पन्न भएको छ । संविधानको धारा २२० को उपधारा ३ बमोजिम एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा ३ जना महिला र १ जना दलित वा अल्पसंख्यक सदस्यसहित नौ सदस्यीय समिति बनाउने निर्णय गरेक

Read More

दोलखा विगु गाउँपालिकाको अन्तिम नतिजा आयो

Posted on May 18, 2017 | views : 1593 | दोलखा - DLKH

ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको विगु गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेद्वार युधिष्ठर खड्का विजयी भएक छन । आज विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट उम्मेद्वारी दिएका खड्काले ४ हजार २३ मत ल्याउनुभएको छ । निकटतम प्

Read More

दोलखाको शैलुङ्ग र गौरीशंकर गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक

Posted on May 18, 2017 | views : 1606 | दोलखा - DLKH

ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको शैलुङ्ग गाउँपालिका प्रमुखमा एमालेका भरत दुलाल विजयी हुनुभएको छ । दुलालले ४ हजार १ सय ५६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रसका सिंहबहादुर तामाङले २ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा एमालेकै लालमाय

Read More

दोलखा बैत्यश्वरको अन्तिम नतिजा यस्तो आयो, को को भए विजयी ?

Posted on May 17, 2017 | views : 2376 | दोलखा - DLKH

ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका प्रमुखमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका छवि लामा विजयी भएका छन । भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार लामाले निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश उप्रेतिलाई २१२६ मत अन्तरले पछाडि पारेका हुन । जस अनुसार लामा

Read More

दोलखाको जिरीमा एमाले प्यानल विजयी

Posted on May 17, 2017 | views : 1646 | दोलखा - DLKH

ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखा जिरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका टंकबहादुर जिरेल विजयी हुनु भएको छ । केहि बेरअघि सम्पन्न मत गणना अनुसार जिरेलले ३,२१२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका गेल्बु शेर्पाले २,१०६ र नेपाली काङ्ग्रेसका सोनाम शेर्

Read More

तामाकोशी गाउँपालिकामा काङ्ग्रेसको निरन्तर जित

Posted on May 16, 2017 | views : 2030 | दोलखा - DLKH

ताराबहादुर महत । जेष्ठ २, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमामा नेपाली काङ्ग्रेसका उम्मेद्वार हर्कबहादुर योन्जनको पुरै टिम विजयी भएको छ । वडा नम्बर १ भिरकोटमा नेपाली काङ्ग्रसकै महेश्वर काफ्ले विजयी भईसकेका छन । हिजो दिउँसोबाट मतगणना शुरु भएको थियो । एमाले दोलखाका अध्यक्ष इश्व

Read More

दोलखाका १७ वडाको नतिजा सार्वजनिक एमाले र माओवादी केन्द्रविच कडा प्रतिस्पर्धा

Posted on May 16, 2017 | views : 2370 | दोलखा - DLKH

ताराबहादुर महत । जेष्ठ २, दोलखा । दोलखा जिल्लाको दुई नगरपालिका र ६ गाँउपालिकामा मतगणना जारी रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमालेबाट भीमेश्वर नगरपालिकाको वडा नम्बर १ मा विरबहादुर थामी, जिरी नगरपालिकाको वडा नम्बर ३ मा नुर्वु शेर्पा, वडा नम्बर ४ मा पदेमान जिरेल, वडा नम्बर ६ मा गोपालबहादुर

Read More

दोलखामा माओवादीको ८ वडा अध्यक्ष, काँग्रेस ४, एमाले ६ विजयी

Posted on May 16, 2017 | views : 3452 | दोलखा - DLKH

जेठ २, चरिकोट | स्थानीय तहको निर्वाचनको पछिल्लो परिणामअनुसार दोलखा जिल्लाको विभिन्न स्थानबाट मत परिणाम प्राप्त हुने क्रम जारी रहेको छ ।  पछिल्लो मत परिणामअनुसार जिरी नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ बाट विजयी हुनेको नामावली प्रकाशन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  दो

Read More

दोलखामा कांग्रेस र एमालेबीच झडप, प्रहरीको गोलीबाट एकको मृत्यु

Posted on May 14, 2017 | views : 2888 | दोलखा - DLKH

  बैशाख ३१, काठमाडौं ।  दोलखामा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका–१ को पवटीमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र माओवादी तथा एमालेका कार्यकर्ताबिच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको द

Read More

मतदानका क्रममा कांग्रेस र एमालेबिच झडप, ६ जना घाइते

Posted on May 14, 2017 | views : 2688 | दोलखा - DLKH

वैशाख ३१, दोलखा । दोलखाको झुलेमा मतदानका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएका छन् ।  तामाकोशी गाउँपालिका झुलेको अमर उच्च माविमा कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएको दोलखाका सहयाक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए

Read More

जुँगु घटनाका मृतक एमाले कार्यकर्ता तामाङलाई शहिद घोषणा गर्न माग

Posted on May 11, 2017 | views : 1889 | दोलखा - DLKH

ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमाले दोलखाले आज विज्ञप्ती जारी गदै नेकपा माओवादी केन्द्रद्वारा हत्या गरिएका गौरीशंकर गाउँपालिका वडा नम्बर २ का एमाले कार्यकर्ता कुलबहादुर तमाङलाई शहिद घोषणा गर्न सरकारसंग माग गरेको छ । नेकपा एमाले दोलखाका प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तानद्वारारा जारी व

Read More

एमाले जनमतबाट जनताको सेवक बन्न चाहेको हो ः गोकर्ण विष्ट

Posted on May 11, 2017 | views : 2883 | दोलखा - DLKH

ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले निर्वाचन मार्फत एमाले जनताको सेवक बन्न चाहेको बताउनु भएको छ । नेकपा एमाले भीमेश्वर नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्नुहुदै सचिव विष्टले अन्य पार्टीहरुले जनताको मतबाट जनतालाई नै शासन गर्न चाहेको तर एमाले जनमतबाट जन

Read More

दोलखामा निर्वाचनलाई प्रभाव पार्न सक्ने आशंकामा ६० जना युवा प्रहरी नियन्त्रणमा

Posted on May 11, 2017 | views : 1743 | दोलखा - DLKH

ताराबहादुर महत । बैशाख २८, दोलखा । जिल्ला प्रहरी कार्यलय दोलखाले गयराती जिल्ला बाहिरका ४८ जना युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । स्थानीय तहको निर्वाचनको सुरक्षालाई लक्षित गरी जिल्ला प्रहरी कार्यलय दोलखाले चेकजाचलाई कडाईका साथै लागु गरेसंगै पक्राउ गर्न सुरु

Read More

दोलखामा एमाले कार्यकर्ता हत्या आरोपमा माओवादी नेतामाथि कर्तव्य ज्यान मुद्धा दर्ता

Posted on May 10, 2017 | views : 1913 | दोलखा - DLKH

ताराबहादुर महत । बैशाख २७, दोलखा । दोलखा जुँगुका एमालेका कार्यकर्ता कुल  बहादुर तमाङको हत्या आरोपमा उनका बाबु गोरे तमाङले माओवादी नेता गंगा कार्की, माओवादी नेतृ तथा पूर्व राज्य मन्त्री देवी खड्का, माओवादी नेता विशाल खड्का लगाएत ३९ जनाको नाममा आज कर्तव्य ज्यान मुद्धा दर्ता गरेका छन् । गएरात

Read More

माओवादी केन्द्र-एमाले झडप, उम्मेदवारका छोराको मृत्यु

Posted on May 10, 2017 | views : 2710 | दोलखा - DLKH

बैशाख २७, दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् ।  गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको

Read More

बाबुको प्रतिद्वन्द्वीलाई चुनौती दिँदै छोरा

Posted on May 09, 2017 | views : 1389 | दोलखा - DLKH

गोकर्णप्रसाद भण्डारी/बैशाख २६, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर १ मा चुनावको रोचक पक्ष देख्न सकिन्छ ।  युवा जोस जाँगरका साथ समाजको विकासका लागि आमूल परिवर्तनको पक्षमा टेकेर यतिबेला महेश्वर काफ्ले वडा अध्यक्षको पदमा चुनावी मैदानमा छन् । तिनै काफ्लेको प्रतिद्वन्द्वीका रुपमा छन् पुरान

Read More

निर्वाचन सुरक्षाका लागि दोलखामा १ हजार पाँच सय प्रहरी परिचालन

Posted on May 08, 2017 | views : 1911 | दोलखा - DLKH

ताराबहादुर महत । बैशाख २५, दोलखा ।  स्थानिय तहको निर्वाचन सुरक्षाका लागि दोलखामा १ एक हजार  ५ सय प्रहरी परीचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको ७ गाउँपालिका र २ नगरपालिकामा चुनावी प्रचार प्रसार तथा मतदानको क्रमम

Read More

भिमेश्वर नगर प्रमुखका एजेण्डा आर्थिक समृद्धि देखि हिन्दु राष्ट्र बनाउने सम्म

Posted on May 07, 2017 | views : 1557 | दोलखा - DLKH

ताराबहादुर महत । बैशाख २४, दोलखा । नेकपा एमालेको तर्फबाट भिमेश्वर नगरपालिकाको प्रमुखका उम्मेद्वार भरत केसीले आफुले मेयरको जिम्मेवारी पाएपछि भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको निति लिएर नगरमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।  तन्नेरी चासोको सहयोगमा जवाफदेहिताका लागि गौरीशंकर युवा सम

Read More

उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टीका तीन कार्यकर्ता पक्राउ

Posted on May 05, 2017 | views : 1489 | दोलखा - DLKH

बैशाख २२, चरिकोट । स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी (विप्लव) संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सदरमुकाम चरिकोटको एक चिया पसलबाट उनीहरुलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा नेपाल कम्युनिस्ट

Read More

दोलखामा १२८७ उम्मेदवार,काँग्रेसको एक र एमालेको दुई सदस्य निर्विरोध

Posted on May 04, 2017 | views : 1297 | दोलखा - DLKH

बैशाख २१, दोलखा। स्थानीय तह निर्वाचनका लागि दोलखामा १२ सय ८७ जना उम्मेद्वारले मनोनयन दर्ता गरेकाछन् । कुल ३ सय ८८ पदका लागि यतिधेरै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दोलखामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, नेकपा माले, नयाँ शक्

Read More

दोलखामा दलित महिला सदस्य निर्विरोध

Posted on May 03, 2017 | views : 1849 | दोलखा - DLKH

वैशाख २०, दोलखा । स्थानीय निकायको निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार निर्विरोध भएका छन् । वैत्यश्वर गाउँपालिकाको वडा नं १ मा काँग्रेसको तर्फबाट दलित महिला उम्मेदवार बनेकी ठूली कान्छी विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । रासस 

Read More