ताराबहादुर महत । असार १६, दोलखा । नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गर्दै दोलखा जिल्ला सभाको पहिलो बैठक विहिबार सम्पन्न भएको छ ।

संविधानको धारा २२० को उपधारा ३ बमोजिम एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा ३ जना महि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार १६, दोलखा । नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गर्दै दोलखा जिल्ला सभाको पहिलो बैठक विहिबार सम्पन्न भएको छ ।

संविधानको धारा २२० को उपधारा ३ बमोजिम एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा ३ जना महि"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा नौ सदस्यीय जिल्ला समन्वय समिति रहने

२०७४, १६ असार शुक्रबार ०५:५३

ताराबहादुर महत । असार १६, दोलखा । नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गर्दै दोलखा जिल्ला सभाको पहिलो बैठक विहिबार सम्पन्न भएको छ ।

संविधानको धारा २२० को उपधारा ३ बमोजिम एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा ३ जना महिला र १ जना दलित वा अल्पसंख्यक सदस्यसहित नौ सदस्यीय समिति बनाउने निर्णय गरेको हो । जेष्ठ सदस्य मेलुङ्ग गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा बसेको बैठकमा भिमेश्वर र जिरी नगरपालिकाका प्रमुख, उप्रमुख तथा अन्य सातवटै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ ।

निर्वाचन आयोगले गाउँ तथा नगर सभाको निर्वाचन भएका जिल्लाहरुमा तीन दिनभित्र जिल्ला सभाको बैठक बोलाउन असार १२ गते निर्देशन दिएको थियो । जिल्ला सभाको बैठक कसले बोलाउने भनी किटानी नभएकोले जिल्ला सभाको बैठक बस्न सकेको थिएन ।

तस्वीर ः जि.स.स.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी