तामाकोशी गाउँपालिका झु"/>
तामाकोशी गाउँपालिका झु"/>
वैशाख ३१, दोलखा । दोलखाको झुलेमा मतदानका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएका छन् ।
तामाकोशी गाउँपालिका झुलेको अमर उच्च माविमा कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएको दोलखाका सहयाक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।
घाइते सबैजनालाई थप उपचारको लागि जिल्ला अस्पताल चरिकोट लगिएको प्रहरीले जनाएको छ ।