ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले निर्वाचन मार्फत एमाले जनताको सेवक बन्न चाहेको बताउनु भएको छ ।

नेकपा एमाले भीमेश्वर नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्नुहुदै सचिव विष्टले अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले निर्वाचन मार्फत एमाले जनताको सेवक बन्न चाहेको बताउनु भएको छ ।

नेकपा एमाले भीमेश्वर नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्नुहुदै सचिव विष्टले अ"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एमाले जनमतबाट जनताको सेवक बन्न चाहेको हो ः गोकर्ण विष्ट

२८ बैशाख २०७४, बिहीबार १३:१८

ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले निर्वाचन मार्फत एमाले जनताको सेवक बन्न चाहेको बताउनु भएको छ ।

नेकपा एमाले भीमेश्वर नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्नुहुदै सचिव विष्टले अन्य पार्टीहरुले जनताको मतबाट जनतालाई नै शासन गर्न चाहेको तर एमाले जनमतबाट जनताको सेवक बन्न चाहेको बताउनुभएको हो ।

एक अर्को सन्दर्भमा उहाँले जुँगु घटनाका दोषीलाई तत्काल  गिरफ्तार गरी कानुन बमोजिम कारबाहि गर्न  माग गर्नु भयोे । उहाँले अपराधिलाई प्रशासनले कारबाहि नगरे माओवादीलाई दोलखाका जनताले सजाय दिने चेतावनी समेत दिनुभयो । कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य पशुपति चौलागाईले द्वन्द्वको समयमा माओवादीले मान्छे मारेर नअघाएकोले फेरी दोलखाको जुँगुका कुल बहादुरलाई  मारेको आरोप लगाउनु भयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य पार्वत नेपाली काङग्रेस र माओवादी केन्द्र विच भएको चुवानी तालमेलका कारण दोलखामा नेपाली काङग्रेस भन्ने पार्टीको अन्त्य भएको दावि गर्नु भयो । नेता  आनन्दप्रसाद पोखरेलले कुल बहादुरलाई सहिद घोषणा गर्न माग गर्नु भयो । नेकपा एमाले भीमेश्वर नगरपालिकाका नगर संयोजक कुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य रचना खड्का, नगरप्रमुखका उम्मेदवार भरत केसी, उपप्रमुखको उम्मेदवार कमला वस्नेत लगाएतले सम्वोधन गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता