२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

तामाकोशी गाउँपालिकामा काङ्ग्रेसको निरन्तर जित

२०७४, २ जेष्ठ मंगलवार १४:०५

ताराबहादुर महत । जेष्ठ २, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमामा नेपाली काङ्ग्रेसका उम्मेद्वार हर्कबहादुर योन्जनको पुरै टिम विजयी भएको छ । वडा नम्बर १ भिरकोटमा नेपाली काङ्ग्रसकै महेश्वर काफ्ले विजयी भईसकेका छन ।

हिजो दिउँसोबाट मतगणना शुरु भएको थियो । एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल गाउँपालिका प्रमुखको उम्मेद्वार रहेकोले यो गाउँपालिकालाई चासोको साथ हेरिएको छ । तर २ वटा वडाको मत परिणाम अनुसार काङ्ग्रेसका भवेन्द्र कार्की अगाडि देखिएका छन ।

झुलेमा काङ्ग्रेस एमालेविच झडप भएपछि कतिपय मतदाता मतदान नगरी फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर