दोलखामा दलित महिला सदस्य निर्विरोध

Posted on: 03 May, 2017

वैशाख २०, दोलखा । स्थानीय निकायको निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार निर्विरोध भएका छन् ।

वैत्यश्वर गाउँपालिकाको वडा नं १ मा काँग्रेसको तर्फबाट दलित महिला उम्मेदवार बनेकी ठूली कान्छी विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!