ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको विगु गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेद्वार युधिष्ठर खड्का विजयी भएक छन ।

आज विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रस र माओवादी केन्द्रको संयुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको विगु गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेद्वार युधिष्ठर खड्का विजयी भएक छन ।

आज विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रस र माओवादी केन्द्रको संयुक्"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखा विगु गाउँपालिकाको अन्तिम नतिजा आयो

४ जेष्ठ २०७४, बिहीबार ०७:४५

ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको विगु गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेद्वार युधिष्ठर खड्का विजयी भएक छन ।

आज विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट उम्मेद्वारी दिएका खड्काले ४ हजार २३ मत ल्याउनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका सुन्दर लामिछानेले २ हजार ८ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि संयुक्त प्यानलबाट उम्मेद्वारी दिएका माओवादी केन्द्रका संजिव ओलि विजयी भएका छन । उनले ३ हजार २ सय २० मत ल्याएका छन भने प्रतिद्वन्द्व एमालेकी गोमा केसीले २ हजार ७ सय ९९ मत पाएकी छिन ।

८ वटा वडा रहेको यस गाउँपालिकामा माओवादी केन्द्र ४, नेपाली काङ्ग्रस ३ र एमालेले १ वटा वडामा जित हाँसिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता