ताराबहादुर महत Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत
५ माघ २०८२, आईतवार
दोलखा - DLKH

दोलखामा निर्वाचनलाई प्रभाव पार्न सक्ने आशंकामा ६० जना युवा प्रहरी नियन्त्रणमा

२८ बैशाख २०७४, बिहीबार ०३:३७

ताराबहादुर
महत बैशाख
२८, दोलखा
 जिल्ला प्रहरी कार्यलय दोलखाले
गयराती जिल्ला बाहिरका ४८
जना युवालाई पक्राउ
गरेको जिल्ला प्रहरी
कार्यालय दोलखाले जनाएको
स्थानीय तहको
निर्वाचनको सुरक्षालाई लक्षित गरी
जिल्ला प्रहरी कार्यलय दोलखाले
चेकजाचलाई कडाईका साथै लागु
गरेसंगै पक्राउ गर्न सुरु
गरेको हो

पक्राउ पर्नेमा सबै दोलखा
जिल्ला बाहिरको रहेको जिल्ला  प्रहरी
कार्यालय दोलखाका प्रहरी निरिक्षक
रमेश प्रधानले जानकारी
दिनुभयो 
९६६१ नम्बरको बस,
बा १६
४७४४ नम्बरको स्कारिपो
थान
बाइकमा सवार ४८
जना युवाहरुलाई नियन्त्रणमा
लिई अनुसन्धान भइरहेको
प्रहरीले जनाएको

काठमाडौबाट
आउदै गरेको बस,
स्कारिपो बाइकलाई
मकैबारी भन्ने स्थानबाट नियन्त्रणमा
लिइएको हो   पक्राउ
परेका सबैलाई राजनितिक
दलहरुले चुनावमा प्रयोगको लागी
ल्याइएको हुन सक्ने
आशंका गरिएको
सुरक्षाको राम्रो
व्यवस्थापन हुन नसकेकै
कारण हिजो दोलखाको
गौरीशंकर गाउपालिका वडा नम्बर
जुगुमा एमालेका
उम्मेदवार गोरेबहादुर तमाङका छोरा
कुलबहादुर तमाङको हत्या भएको
भन्दै नेकपा एमाले
दोलखाले प्रहरीलाई सुरक्षा व्यवस्था
मजबुद पार्न
चेकजाचमा कडाई गर्न
आग्रह गरेको थियो
  त्यस्तै
हिजो बेलुका बाहिर
जिल्लाबाट आएका १२
जना युवाहरुलाई पनि
प्रहरीले  शेराबेसी
भन्ने ठाउबाट पक्राउ
गरी अनुसन्धान गरिरहेको
प्रहरीले जनाएको

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता