ताराबहादुर महत । श्रावण २४, दोलखा । जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा एमाले उम्मेद्वार डबल पाण्डे अत्याधिक बहुमतका साथ विजयी हुनुभएको छ ।

आज भएको निर्वाचनमा पाण्डेसहित सबै एमाले उम्मेद्वारहरु विजयी भएका छन । विजयी पाण्डेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २४, दोलखा । जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा एमाले उम्मेद्वार डबल पाण्डे अत्याधिक बहुमतका साथ विजयी हुनुभएको छ ।

आज भएको निर्वाचनमा पाण्डेसहित सबै एमाले उम्मेद्वारहरु विजयी भएका छन । विजयी पाण्डेल"/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा पाण्डे निर्वाचित

२०७४, २४ श्रावण मंगलवार १५:५५

ताराबहादुर महत । श्रावण २४, दोलखा । जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा एमाले उम्मेद्वार डबल पाण्डे अत्याधिक बहुमतका साथ विजयी हुनुभएको छ ।

आज भएको निर्वाचनमा पाण्डेसहित सबै एमाले उम्मेद्वारहरु विजयी भएका छन । विजयी पाण्डेले १४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका कुमार तामाङले ४ मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुखमा पनि नेकपा एमालेकी मनमाया जिरेल विजयी हुनुभएको छ । उहाँले १४ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिपेन्द्र बुढाथोकीले ४ मत प्राप्त गर्नुभएको थियो । समन्वय समितिको सात जना सदस्यमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । विजयी सदस्यहरुमा आईती तमाङ, कमलकुमारी कार्की, गिता पोखरेल, मुरारीराज शिवाकोटी, युवराज घतानी, विदुर शर्मा र जित बहादुर श्रेष्ठ रहनुभएको छ ।

दोलखाको दुई नगरपालिका र सात गाँउपालिकामध्य दुई नगरपालिका सहित सात स्थानिय तहको प्रमुख उपप्रमुखमा एमाले तथा दुई गाँउपालिकामा कांग्रेस माओवादी केन्द्रका प्रमुख उपप्रमुख विजयी भएका थिए ।  

जिल्ला समन्वय समिती दोलखाको आज बसेको पहिलो पुर्ण बैठकले ६ बुँदे  निर्णय गरेको छ । समितिको नवनिर्वाचित प्रमुख डबल पाण्डेको सभापतित्वमा भएको बैठकले तामाकोसी जलबिद्युत आयोजना ३ स्वदेशी लगानीमा निमार्ण गर्न पहल गर्ने, लामाबगरको फलाक सडक सञ्चालन गर्न समन्वय गर्नुका साथै दोलखाको दिगो विकास गर्न समन्वय गर्ने लगायतका ६ बुँदे निर्णय गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो