२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दुई दर्जन चालकको आखा परिक्षण

२०७५, १७ माघ बिहीबार १६:२४

दान बहादुर बुढा | माघ १७, मुगु | सदरमुकाम गमगढीमा साना तथा ठुला सवारी साधनका चालक तथा सहचालक गरि दुई दर्जनको आखा परिक्षण गरिएको छ ।

 विहिवार अस्थायी ट्राफिक कार्यालय मुगुको अगुवाईमा जिल्ला भित्र र जिल्ला बाहिर आवत जावत गर्ने साना तथा ठुला सवारी साधनका चालक र सहचालकको आखा परिक्षण गरिएको अस्थायी ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक कलकबहादुर शाहीले जानकारी दिए । 


सवारी चालकले आफ्नो आखा, स्वास्थ्यको अवस्था बारे राम्रोसंग जानकारी पाउँदा समयमा नै उपचार गर्न सकोस र खराव स्वास्थ्य अवस्था भएकै वेला सवारी चलाउदा कुनै पनि बेला दुर्घटना हुन सक्ने हुँदा यस विषयमा सचेत र सजग बनाउन सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको शाहीले बताए । सदरमुकाम गमगढी देखि सुर्खेत ,नेपालगञ्ज र जिल्ला भित्रै सवारी साधन चलाउदै आएको करिब दुई दर्जन सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ ।

आखा चेक जाच गर्न आएका सवारी चालकहरुमा तेस्तो कुनै पनि समस्या नआएको तर  सबारी चाहकहरुले भाबिदिनको लागी आफ्नो आखाको सुरक्षको लागी चश्मा लगाउन सुझाब आखा अस्पताल मुगुका डाक्टर धुर्व बुढथापाले बताएका छन ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने