कतारको डिमाण्ड किन्न म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा बढ्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कतारको डिमाण्ड किन्न म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा बढ्य"/>
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

समाचार खण्डन: ‘कतार डिमाण्डको अस्वस्थ प्रतिष्पर्धामा सान नेपालको संलग्नता छैन’

२०७७, २४ पुष शुक्रबार ०९:३०

पुस २४, काठमाडौँ । वैदेशिक रोजगारीको लागि कतारबाट आउने डिमाण्ड किन्नका लागि शान नेपालले आफ्नो संलग्नता नभएको दावी गरेको छ । साझा सबालले पुस २१ गते कतारको डिमाण्ड किन्न म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा बढ्यो, श्रमिकको लागत डेढ लाख शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

सान नेपालले यसअघि प्रकाशित समाचारमा प्रकाशन भएको स्क्रिनसट कसैले आफ्नो बदनाम गर्न साझा सवाल मिडियालाई उपलब्ध गराएको समेत दावी गरेको छ । मिडियासँग स्पष्टिकरण दिने क्रममा सान नेपालले उक्त स्क्रिनसट अनुसार आफूहरुले लेखेको म्यासेज कतारबाट डिमाण्ड लिदा हुने अस्वस्थ प्रतिस्पर्धासँग सम्बन्धित नभएको जनाएको छ । 

सान नेपालले अन्य सन्दर्भमा लेखेको म्यासेजलाई जोडेर कम्पनीको बदनाम गराउने उदेश्यले षड्यन्त्रपूर्वक अनाधिकृत व्यक्तिले तथ्यहीन सामाग्री उपलब्ध गराएको दावी गर्दै खण्डनपत्र पठाएको छ । "उक्त समाचारको सामाग्री सहित पोष्ट गरिएको समाचारमा यस प्रा .लिको कुनै संलग्नता नरहेकोले उक्त समाचार प्रति घोर भर्त्सना गर्दछौं" शानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस