२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट तलब नपाएर फर्किएका १४ जना नेपालीको रकम पठायो दूतावासले (नामावली सहित)

२०७७, २८ पुष मंगलवार ०४:०६

पुस २८, काठमाडौँ | कतारबाट विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाख भन्दा बढी रकम दूतावासले नेपाल पठाएको छ | १२ जना अल बन्दारी ईञ्जिनियरिंग कम्पनीमा काम गरेकाहरु र दुई जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेकाहरुको तलब पठाएको दोहा स्थित दूतावासले जनाएको छ |

दुतावासका अनुसार उनीहरुले प्राप्त गर्नुपर्ने बाँकी १ लाख ४४ हजार उनन्सत्तरी (नेरु झण्डै ४५ लाख) रकम कन्सुलर सेवा विभाग, काठमाडौंमा पठाइएको हो | सो रकम कन्सुलर सेवा विभागबाट जिल्ला प्रशासन कार्यालयमा पठाएपछि त्यहाँबाट नै प्राप्त गर्न सकिन्छ |

रकम पठाइएकाहरुमा अल डल्ला क्लीयरिङमा काम गरेका दोलखाकि फूलमाया तामाङ तथा भोजपुरका सञ्जय सुतार कार्कीरहेका छन् | त्यस्तै अल बन्दारीमा काम गरेर फर्केका  प्यूठानकि रमला बुढामगर, बाँकेका रियाज अहमद खान, सोहि ठाउँका ईशरायल नाउ, झापाका सञ्च कुमार लिम्वू ,संखुवासभाका रोशन थापा, सल्यानका रेवन्त विके, त्यस्तै सोहि ठाउँका हेमराज रोक्का, खोटाङका राजु तामाङ,तनहुँका  गण्ट बहादुर गुरुङ, धनुषाका शत्रुघन यादव, धनुषाकै अशोक कुमार मण्डल तथा रुकुमका नैनवीर विके रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी