२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया स्थित दूतावासमा सम्पर्क गर्नुपरेमा यी कुराहरु जानीराखौं

२०७७, ५ माघ सोमबार ०६:४९

काठमाडौँ । मलेसियामा रहेका नेपालीहरुले विभिन्न समस्यामा परे अर्थात् दूतावासमा सम्पर्क गर्नु परेमा निम्न कुराहरु याद राख्नुहोस ।

-ट्राभल डकुमेन्ट, कागजात प्रमाणिकरण र अधिकृत वारेसनामाका लागि एक्टेन्सन नं. १ थिच्नुस्

-राहदानी बनाउन र बने नबनेको बारे बुझ्न एक्टेन्सन नं. २ थिच्नुस्

-जेल, डिटेन्सन, खोजतलास, उद्दार, एवं कानूनी सहायताकालागि एक्टेन्सन नं. ३ थिच्नुस्

-श्रमिक समस्या, कम्पनीप्रति गुनासो, मलेशियन इमिग्रेसन र भिसा सम्बन्धी, कामदारको तलबसुविधा र श्रमसम्वन्धी उजुरी तथा कामदार मागपत्र प्रमाणिकरणको लागि एक्टेन्सन नं. ४ थिच्नुस्

-मृतकको शव फिर्ता, कामदारले पाउने क्षतिपूर्ति र विमा को लागि अंक एक्टेन्सन नं. ५ थिच्नुस्

-अपरेटरको सहायताको लागि एक्टेन्सन नं. 0 थिच्नुस्

-हटलाइन मोबाइल नम्बर (नेपालीहरूको लागिमात्र ।) ०१६-२४७२७७७ (अफिस टाइममा ल्याडलाइन नम्बरमा सम्पर्क ।)

- Email : [email protected]

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति