२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशीले नेपालको श्रम स्वीकृति लिन अन्तर्वार्ता अनिवार्य

२७ पुष २०७७, सोमबार ०७:५६

पुस २७, काठामाडौं । विदेशीले नेपालको श्रम स्वीकृति लिनुपुर्व अन्तर्वार्ता दिनुपर्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै माघ १ देखि विदेशीले नेपालको श्रम स्वीकृति लिन अन्तर्वार्ता दिनुपर्ने व्यवस्था गरेको हो । 

कोभिड-१९ को विश्वव्यापी महामारीको कारण असामान्य अवस्थामा श्रम स्वीकृतिका लागि अन्तर्वार्तामा भौतिक रुपमा उपस्थित हुन समस्या रहदै आएकोमा वर्तमान अवस्था सामान्यतर्फ उन्मुख रहेको हूँदा पुर्ववत रुपमा अन्तर्वार्ता लिइने विभागले जनाएको छ । विभागले नेपालमा आएर काम गर्ने विदेशीको लागि श्रम स्वीकृति दिंदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य