२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड-१९:जापानमा आजदेखि एक महिने संकटकाल घोषणा,कुन-कुन स्थानमा ?

२०७७, २४ पुष शुक्रबार ०८:११

पुस २४, काठमाडौँ | कोभिड-१९ को संक्रमणलाई नियन्त्रण गर्न जापान सरकारले संकटकाल घोषणा गरेको छ | आज देखि लागु हुनेगरी टोकियो, कानागावा, साइतमा र चिबा प्रिफेक्चरहरूमा एक महिने संकटकाल घोषणा गरेको हो |

संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पालना गर्न नेपालीहरुलाई जापान स्थित नेपाली दूतावासले अनुरोध गरेको छ | त्यस्तै संकटकाल नभएका स्थानहरुमा बसोबास गर्ने नेपालीहरुलाई कोभिड-१९ बाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउन भनेको छ |

अधिकृत वारेशनामा, राजदूतावासमा स्वयं उपस्थित भई हस्ताक्षर प्रमाणीकरण गर्नुपर्ने भएमा मात्रै व्यक्ति स्वयं अनिवार्य रुपमा राजदूतावासमा उपस्थित हुनुपर्ने छ | दूतावासका अनुसार यसरी उपस्थित हुँदा  सेवाग्राहीले अपरान्ह १ बजे भित्र पुग्नुपर्ने छ |

पासपोर्ट नविकरण, बच्चाको नयाँ पासपोर्ट, ट्राभल डकुमेन्ट, ड्राइभिङ लाइसेन्स, अविवाहित प्रमाणपत्र, नाता सम्बन्ध प्रमाणपत्र, जन्म दर्ता प्रमाण पत्र. शैक्षिक प्रमाणपत्र प्रमाणीकरण लगायतका लागि सेवा सेवाग्राहीलेआवश्यक कागजातहरु हुलाक मार्फत मात्र पठाउन दूतावासले अनुरोध गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी