२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति सातामा तीन दिन : बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्नेलाई मात्र

१० असार २०७८, बिहीबार ०९:१५

असार १०, काठमाडौं । वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले सातामा तीन दिन भौतिक रुपमा उपस्थित भई सेवा दिने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै हाल निषेधाज्ञाको परिवर्तित स्वरुप तथा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै असार १३ देखि न्यून संख्यामा कर्मचारी तथा सेवाग्राही उपस्थित हुनेगरि हरेक आईतबार, मंगलबार र बिहिबार (सार्वजनिक विदा बाहेक) का दिन कार्यालय संचालन हुने जानकारी दिएको हो ।

साथै व्यक्तिगत श्रम स्वीकृति तर्फ यसअघि बायोमेट्रिक भएका र अनलाईनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई अनलाईनबाटै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था कायमै रहेकोले बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्ने बाहेक अन्य व्यक्तिहरुलाई भौतिक उपस्थिति मार्फत सेवा प्रदान नगरिने हुँदा कार्यालयमा उपस्थित भई अनावश्यक भिडभाड नगरिदिन कार्यालयले अनुरोध गरेको छ ।

कोभिड १९ संक्रमणको व्यापकताको कारण बैशाख २४ देखि स्थगित गरिएको थियो । सो पश्च्यात भौतिक रुपमा उपस्थित भई प्रदान गरिने श्रम स्वीकृति हरेक आईतबार र बुधबार कार्यालय संचालन गरि सेवा प्रदान गर्दै आएको हो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो