राजनीति | गुल्मी - GLM


निर्वाचनको लागि महिलाहरुको बेग्लै गठबन्धन !

Posted on November 22, 2017 | views : 1716 | गुल्मी - GLM

प्रेम सुनार | मङ्सिर ६, गुल्मी | महिलालाई चुलो चौकसबाट वाहिर निकाल्ने   र नारी मुक्तिको आन्दालोन  छे्ड्ने यो देशका कम्युनिष्टहरु नै हुन भन्दै गुल्मी जिल्लाभर टोल स्तर सम्म वामगठबन्धन जिताउ अभियानमा  महिलाहरुले गठबन्धन बनाउन सुरु गरेको बताएका छन्।   यसको सुरुवात आज देखि

Read More

'काँग्रेसको पुच्छर समाएर वामपन्थीहरु लोकतन्त्रको वैतर्नी तरेका हुन्’

Posted on November 22, 2017 | views : 1682 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर ६, गुल्मी । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ तथा प्रदेश सभा ख अन्तर्गत चुनावी सभा मंगलबार दुवीचौरमा सम्पन्न भएको छ ।  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र भण्डारीको प्रमुख आतिथ्यता तथा प्रदेश सभाका उम्मेदवार धनेन्द्र कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्

Read More

चन्द्र भण्डारीको गाउँमा प्रदिप ज्ञवालीलाई भव्य स्वागत

Posted on November 22, 2017 | views : 2242 | गुल्मी - GLM

मङ्सिर ६, गुल्मी । कुनै समय थियो  कुनै एक दलको प्रभाव रहेको ठाउँमा अर्को दलको नेतालाई चुनावताका र्छिन नदिने तर अहिले त्यस्तो कतै छैन् । मतदानमा विवेक उनै जनताको भए पनि विपक्षी राजनैतिक दलका अगुवाहरुले विपक्षी दलको नेता, उमेदवारलाई पनि टोल टोलमा उभिएर स्वागत गर्ने गरेका छन र आफ्ना समस्या राख्ने

Read More

वाम गठबन्धनले जिते दश वर्षमा बीस हजार मेगावाट बिजुली: विष्ट

Posted on November 20, 2017 | views : 1990 | गुल्मी - GLM

मङ्सिर ४, गुल्मी । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले आसन्न निर्वाचनमा वाम गठबन्धनले जितेमा आगामी १० वर्षमा बीस हजार बिजुली उत्पादन हुने र विदेशमै बिक्री गर्न सकिने बताउनुभएको छ ।  “नेपालका नदीबाट पानी बगेर खेर गइरहेको छ तर हामी विदेशबाट विद्युत् निर्यात गर्न विवश छौँ, हामीले जितेमा आगामी तीन

Read More

गुल्मीमा वाम गठबन्धनले २ हजार मिटर पाईप वरामद गर्यो

Posted on November 18, 2017 | views : 2464 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर २, गुल्मी । अहिले साँझ केहि वेर अघि गुल्मीको क्षेत्र नम्वर १ को प्रदेश नम्वर २ मा २ हजार मिटर  खानेपानीका पाईप वामगठबन्धनका युवा संगठनले वरामद गरेको समाचार प्राप्त भएको छ ।    क्षेत्र नम्वर १ का वामगठबन्धन निर्वाचन परिचालन कमिटीका  सचिवालय सदस्य  मनिराम ज्

Read More

एमाले नेता प्रदिप ज्ञवाली यसरी बनेका थिए केहिवेरको छोरी ज्वाँई

Posted on November 18, 2017 | views : 2549 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर २, गुल्मी । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिप कुमार ज्ञवालीले साविकको समेत क्षेत्र नम्वर १ मा आफुले आजभन्दा ३० वर्ष अघि विताएको भुमिगत राजनीतिक जिवन संर्घषवारे आफ्नो अनुभव र अनुभुतिहरु सार्वाजानिक गरेका छन ।  साविकको १ नम्वर क्षेत्र

Read More

आश्वासन र भाषणले मात्र विकास सम्भव छैनः चन्द्र भण्डारी

Posted on November 14, 2017 | views : 1800 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २८, गुल्मी । काँग्रेस नेता एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले अव यहाँका जनतालाई आश्वासन र भाषण भन्दा पनि बिकास चाहिएको धारणा व्यक्त गरेका छन् ।   उनका प्रतिस्पर्धी एमाले नेता प्रदीप ज्ञवालीले बाम एकताले मात्र देशले निकास नपाउँने उनको धा

Read More

आफु काँग्रेस भएपनि भोट चाँही तपाईलाई भनेपछि ज्ञवाली भए भावुक

Posted on November 13, 2017 | views : 7989 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २७, गुल्मी । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का उमेदवार प्रदिपराज ज्ञवालीको जन्म थलो मात्रै साविकको क्षेत्र नम्वर २ हो  । वास्तवमा उनको कर्मथोलो भने कै साविकको क्षेत्र नम्वर १  हो ।  २०४२ साल देखि साविकको क्षेत्र नम्वर १ बाट भुमिगत राजनैतिक यात्रा सुर

Read More

एमाले र माओवादी विच चुनाव अगावै पार्टी एकता, प्रदिप ज्ञवाली बुटवल जाँदै

Posted on November 12, 2017 | views : 1656 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक २६, गुल्मी | वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । केन्द्रबाट यस्तो जानकारी आए पछि  प्रदेश स्तरको तयारी गर्न चुनावी प्रचारमा शान्तिपु

Read More

प्रदिप ज्ञवालीद्धारा चन्द्र भण्डारीसंग ४८ करोडको सवाल

Posted on November 12, 2017 | views : 2065 | गुल्मी - GLM

प्रेम सुनार/कत्तिक २६, गुल्मी । नेकपा एमालेका सविव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनीधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले चन्द्र भण्डारीले रुद्रवेणी वामीटक्सार सडक स्तरबृद्धिका लागि ४८ करोड रकम मैले नै पारेको हुँ भन्ने सवाल उठाउँदै उनि विरुद्ध हमला बोलेका छन् ।  स्थानिय रेडियोहरु संग कुराकान

Read More

९९ वर्षिय बृद्धले गोकर्ण विष्टलाई दिए अग्रीम बधाई

Posted on November 11, 2017 | views : 1639 | गुल्मी - GLM

प्रेम सुनार/कार्तिक २५, गुल्मी । जहाँ र  जहिले पनि गुल्मी क्षेत्र नम्वर २ का उमेदवार तथा एमाले नेता गोकर्ण विष्टको चुनावी सभामा बढि मात्रमा महिला र बृद्ध बृद्धाहरुको सहभागिता बढि हुने गरेको छ ।  स्पष्ट बक्ता, आकर्षक व्यक्तित्व र सरल स्वभावका उनि महिलाहरुका फ्यान हुन् । केहि दिन अघि अर्खलेक

Read More

खाल्डोमा रहेका प्रदिप ज्ञवाली र सुदर्शन बराल चढे उकालो

Posted on November 11, 2017 | views : 2236 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २५, गुल्मी । गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार आजदेखि शान्तिपुरको खाल्डो (भ्याली ) बाट हर्राचौर हुँदै दिव्रङ्ग तर्फको उकालो चढेका छन् ।  जन्म थालो वलेटक्सारबाट सुरु भएको नेता ज्ञवालीको  घर दैलो कार्यक्रम वम्घा, अस्लेवा, हर्मिचौर, अर्वेनी , पुर्तिघाट, खड्गक

Read More

यस्तो छ गुल्मी कांग्रेस पार्टी कार्यालयबाट सम्प्रेषित चुनावी गतिविधी

Posted on November 10, 2017 | views : 1395 | गुल्मी - GLM

प्रेम सुनार/रमेश बिश्वकर्मा/कात्तिक २४, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दिएका पूर्व जि.वि.स. सभापति तथा पूर्व पार्टी सभापति चन्द्र के.सी. र गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश नं. १ प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका समाजसेवि तथा विकास प्रेमी नेता शालि

Read More

आफ्नै संगठन जोगाउन नसक्ने कांग्रेसले देश जोगाउँला ? : ज्ञावाली

Posted on November 10, 2017 | views : 1779 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक २४, गुल्मी । नेकपा एमालेका सचिव  तथा गुल्मी क्षेत्र नम्वर १ का वामगठबन्धनका उमेदवार प्रदिपकुमार ज्ञवालीले आफ्नै संगठन समेत जोगाउन नसकेको नेपाली कांग्रेसले अब देश जोगाउन सक्ला ? भनेर प्रति प्रश्न गरेका छन् । चन्द्रकोट गाउँपालिकाको हरेवामा अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गर्द

Read More

विकासमा काम हुनुपर्छ भाषण होईनः छन्द पहराई

Posted on November 10, 2017 | views : 3064 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक २४, गुल्मी | गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली कांग्रेस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार प्रसार अभियान  कात्तिक २२ गते देखी सुरु भएको छ। उक्त चुनाव प्रचार प्रसार अभियान तथा स्थानीय कार्यकर्ता भेटघाट कार्यक्रम

Read More

८२ वर्षको उमेरमा पहिलो पटक भोट हाल्दैछन् यी बृद्ध

Posted on November 10, 2017 | views : 1639 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक २३, गुल्मी | छोराहरुले चौरासी गरी सके उनको उमेर चाँही ८२ वर्षको भयो । किशोर अवस्था देखि भारतमा बस्दै आएका ति बृद्धले अहिले सम्म स्वदेशको कुनै पनि निर्वाचनमा मत हाल्ने अवसर पाएका छैन् । गत स्थानिय तहको निर्वाचनमा समेत उनि भारत मै थिए । तर अहिले उनी जिवनमै पहिलो पटक भोट हाल्न पाउ

Read More

सुर्य र हसियाँ हथौडा बाहेक अन्त मत हाले त्यसै खेर जाने ठोकुवा

Posted on November 10, 2017 | views : 2139 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक २४, गुल्मी | नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर २ का उमेदवार गोकर्णराज विष्टले यसपाली वाम गठबन्धनको सुर्य र हसियाँ हथौडा बाहेक मत हाल्ने मतदाताको मत खेर जाने ठोकुवा गरेका छन् धुर्कोट गाउँपालिका १ नयाँगाउ नेकपा एमाले र माओवादी केन्द्रले आयोजना गरेको सयुक्त चुनावी क

Read More

यी दुई कमरेडहरु सात दिनदेखि भूमिगतजस्तै ! मकै चपाउँदै भोट माग्दै

Posted on November 10, 2017 | views : 2747 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक २३, गुल्मी । कार्तिक १६ गते मनोनयन दर्ता गरेर चुनावी  प्रचारमा हिडे देखि नै गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य उमेदवार प्रदिपकुमार ज्ञवाली र सोही क्षेत्र प्रदेश ‘क’ का उमेदवार सुदर्शन वरालको  साधरण जिवनशैली देखेर  छक्क परेका छन् उनिहरु संगै चुनावी प्रच

Read More

गुल्मीमा कांग्रेसले सुरु गर्यो चन्द्र केसी जिताउ अभियान

Posted on November 09, 2017 | views : 2277 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २३, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसको नेता तथा प्रतिनिधि सभाका उम्मेदवार चन्द्र के.सी. लाई विजयी गराउनका लागी यहाँका काग्रेसजनले चन्द्र के.सी. जिताउ अभियान सुरु भएको छ। उक्त अभियान उम्मेदवार के.सी.ले आफ्नै स्थान रेसुङ्गा नगरपालीका वडा नं. ३ बाट सुरु गरेक

Read More

चुनाव पैसाले होईन जनताको विश्वासले जित्छु: छन्द पहराई

Posted on November 09, 2017 | views : 1710 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २३, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली काँगे्रस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार प्रसार अभियान सुरु भएको छ।  उक्त चुनाव प्रचार प्रसार अभियान मालिका गाउँपालिका वडा नं. १ नेटाबाट सुरु भएको छ। चुनाव प्रचार प

Read More

वाम गठबन्धन जनपक्षिय उम्मेदवार हुन, जनताको जित हुन्छ: विष्ट

Posted on November 09, 2017 | views : 1923 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २३, गुल्मी ।  गुल्मी क्षेत्र नम्वर २ का वाम गठबन्धनका  प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टले वामगठबन्धनका सवै  उमेदवारहरु जनपक्षिय  भएको र उनिहरुको  जित  नै जनताको जित भएको बताएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्वर ५ लामडाँडाको चुनावी सभालाई सम्व

Read More

मुलुकको विकासका लागि वामपन्थीहरुको विकल्प छैन्: ज्ञवाली

Posted on November 09, 2017 | views : 1440 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २३, गुल्मी । कानिेकपा एमालेका केन्द्रीय सचिव  तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले अव मुलुकको निकास र विकासका लागि वामपन्थीहरुको विकलप नभएको बताएका छन् । आज फोक्सीङ्गको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली जनताले सवै कम्युनिष्टहरु एक भई दिए

Read More

गुल्मीमा प्रतिनिधी सभा उमेदवारसहित सयौं एमालेमा प्रवेश

Posted on November 08, 2017 | views : 1758 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २२, गुल्मी । नेकपा मालेका पोलिट व्युरो सदस्य रामचन्द्र बलामी, केन्द्रीय कमिटी  सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यको उमेदवारी दिएर वाम गठबन्धनलाई समर्थन जनाएका भरतमणी ज्ञवाली सहित सयौ नेता कार्यकर्ता  नेकमा एमालेमा प्रवेश गरेका छन् । उनिहरुलाई 

Read More

गुल्मीमा वाम गठबन्धनलाई नेकपा मालेले पनि गर्यो समर्थन

Posted on November 05, 2017 | views : 1471 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक १९, गुल्मी । नेकपा मालेका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार भरतमणी ज्ञवालीले उमेदवारी फिर्ता लिएका छन् ।  उनी र अर्का स्वतन्त्र उमेदवार विष्णु प्रसाद खत्रीले पनि आज उमेदवारी फिर्ता लिएको प्रमुख जिल्ला निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जान

Read More

को-को परे त गुल्मीबाट समानुपातिकमा ?

Posted on November 04, 2017 | views : 1942 | गुल्मी - GLM

कात्तिक १८, गुल्मी । गुल्मीमा एउटै पार्टी माओवादी केन्द्रबाट १६ जनाको समानुपातिकमा नामावली सिफारिस गरेर पठाईएको थियो ।   ठुलो दल एमाले र कांग्रेसबाट पनि त्यो भन्दा बढि संख्यामा सिफारिस भए पनि बन्द सुचिमा एक दमै कम नेता नेतृहरु परेका छन् । नेकपा एमालेबाट प्रतिनिधी सभाका लागि मैना भण्डारी र

Read More

चन्द्र भण्डारी वेलायतको प्रधानमन्त्री मात्र नभई अमेरिकाको समेत राष्ट्रपति

Posted on November 04, 2017 | views : 2343 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक १८, गुल्मी ।  शुक्रबार  गुल्मीको सदरमुकाम तम्घसमा पत्रकार सम्मेलनमा चन्द्र भण्डारीले बोलेको कुरा निकै चर्चामा आएको छ ।  भुलवस वेलायको प्रधानमन्त्री आफु बन्नु पर्ने दावा भण्डारीले गरेको समाचार आए पनि भिडियो हेर्दा–सुन्दा उनले आफु वेलायत कि त अमेरिकाको राष्ट्रपति बन्

Read More

चन्द्र भण्डारीलाई बेलायतको प्रधानमन्त्री बन्न प्रदिप ज्ञवालीको शुभकामना

Posted on November 04, 2017 | views : 3398 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक १८, गुल्मी । शुक्रबार  गुल्मीको तम्घासमा पत्रकारहरु बेलाएर आफुले गरेका विकास निर्माणको चर्चा  गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीलाई एउटा कुरा भने बोली फासो भएको छ ।  यति धेरै विकास गरेपछि म त वेलायतको प्र

Read More

'म त वेलायतको प्रधानमन्त्री हुनु पर्ने मान्छे हुँ'

Posted on November 03, 2017 | views : 3464 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक १७, गुल्मी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले आफु वेलायतको  प्रधानमन्त्री हुनु पर्ने खालको नेता भएको दावी गरेका छन् ।  ‘आफु गुल्मी क्षेत्र नम्वर २ को सांसद भएको कार्यकालमा गरेको विकास हेर्ने हो भने

Read More